कला/मनोरञ्जन

युवा निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरे


काठमाडौं – नेपाली चलचित्र क्षेत्रका सफल युवा निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् । सोमबार चलचित्र ‘होस्टेल रिटर्न्स’की नायिका स्वस्तिमा खड्कासँग निश्चलको इन्गेजमेन्ट भएको हो ।
पारिवारिक सम्बन्धबाट निश्चिलले  स्वस्तिमासँग विहेको प्रस्ताव राखेका थिए । स्वीकार गरेपछि दुबैले सोमबार सम्बन्धलाई पहिलो औपचारिकता दिएका हुन् । इन्गेजमेन्टपछि निश्चिलको बिहे मिति फागुन ५ गतेलाइ तय गरिएको छ ।
‘लुट र टलक जंग भर्सेस टुल्के’ बनाएर चर्चामा आएका निश्चित सफल युवा निर्देशक मानिन्छ । यसअघि निश्चल र स्विस्तिमाको बिहे हुने समाचार केही समय अगाडिदेखि आएपनि दुबैले इन्कार गर्दै आएका थिए । हाल प्रदर्शनमा रहेको सफल चलचित्र ‘कबड्डी कबड्डी’लाई निश्चलले निर्माण गरेका हुन् । खबर दैनिक नेपाल डटकम मा छ !

बिहि, पुस २, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यसपालीको तीजगीतमा दुईवटीको पोइ गीतले बजार तताउने पक्का

गाल्कोट मुजिक प्रा.लि.ले हालै रेकड़िंग सिध्याएको दुईवटीको पोइ गीत म्युजिक भिडियोको धम्माधम कार्य भैरहेको जानकारी सो कम्पनीले खोज टिभिलाई दिएको छ / निकै मेहनत गरिरहेको तिजको उक्त  गीतको रेकड़िंग मार्मिक स्टुडियोमा गरेको थियो /सो गीतको शब्द तथा संगीत रामु बिरहीको त्यसै गरि  स्वर रामु...

यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा अभिनय हेर्न पाइने

माेडेल यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा देख्न पाइन्छ । उक्त गीतमा मनु थापा, विवेक र यम लिम्बूकाे बेजाेड अभिनय रहेकाे छ । अायुश क्षेत्रीले निर्देशन गरेकाे उक्त म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएकाे हाे/ ...

खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिकामा घनश्याम तिमिल्सिना “एन्टिना”

२0३८सालमा बुबा खिकाप्रसाद तिमिल्सिना र माता बालकुमारी पराजुली तिमिल्सिनाका जेष्ठ पुत्ररत्नकाे रूपमा जन्मेका घनश्याम तिमिल्सिना बालक अवस्था देखिनै जिज्ञासु र चलाख स्वभावका धनी थिए ।अध्ययनमा पनि अति नै जेहन्दार उनले विधालयस्तरका सबै परिक्षामा उतिर्ण गरेका थिए ।जब उनी उच्च शिक्षाकाे सिलसिलामा राजधानी प्रवेश गरे तब...

गीत मेरो सपना हो — रेहना शाही ठकुरी

काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे| अहिले उनको आधुनिक गीतमा...

बैरागी काईलाको लोक भाका एकादशी डाँडैमा बसि बजारमा ।

दिन प्रति दिन गीत बजारमा भित्रिए पनी लोक लय र संस्कृति झल्काउने गीतहरु बिस्तारै दुर्लभ हुदै गईरहेको बेला बैरागी काईलाको मौलिक लोक भाका बजारमा सार्बजनिक भएको हो । श्रीपाली म्युजिक प्रा.ली बाट बजारमा भित्रिएको उक्त गीत मा बैरागी काईलाको लय,थेगो, सुमधुर स्वरको धनी कृष्ण परियार र...

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...