परको कुरा

नेपाली भान्सामा ‘सिलिन्डर बम’, हाइड्रोलिक टेस्ट नभएका १० लाख सिलिन्डर बजारमा


१४ पुस, काठमाडौं । केही ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ । उद्योगले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा वेवास्था गर्दा उपभोक्तामा जोखिम बढेको हो ।

एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाइड्रोलिक गर्न लाग्ने खर्च जोखिने भएपछि धेरै उद्योग त्यस्तो धन्दामा लागेको नागरिकमा खबर छ । ५६ वटा ग्यास उद्योगमध्ये १० वटाजतिले नियमअनुसार सिलिन्डरको हाइड्रोलिक परीक्षण गर्ने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।

बाँकी सबै कम्पनीको सिलिन्डरको पिँधमा २ केजीभन्दा बढी लेदो छ । सोही लेदोमाथि नयाँ ग्यास राखेर पठाउँदा उपभोक्ता ठगीमा परेका हुन् ।

– See more at: http://www.onlinekhabar.com/2015/12/368430/#sthash.2HlgOdNg.dpuf

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरे

चैत २४गते जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरेको छ।कार्यक्रम प्रमुख अतिथि ठाकुर पराजुलीबाट वरिष्ठ साहित्य साधक हृदयचन्द्रको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरिएको थियो । दश विशिस्ट प्रतिभाहरूलाई सम्मान अभिनन्दन गरिएको थियो । हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान डा देवीप्रसाद सुवेदी लमजुङ...

‘कांग्रेसलाई शेरबहादुर देउवाबाट जोगाऔं’ वृद्धभत्ता सम्बन्धी निर्णय देउवाको अल्पवुद्धि हो

प्रधानमन्त्री र नेपाली कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाप्रति दया गर्ने कि माया ? सवै कांग्रेसजनलाई जस्तै मलाई पनि दोधार भैरहेको छ । देउवालाई कांग्रेस र लोकतन्त्रको शत्रु ठान्ने कि मित्र ? छुट्याउन गाहृो छ । कांग्रेसभित्र देउवाका जब्बर समर्थक र आलोचक छन् । समर्थकहरु स्वार्थवश मात्र...

केएल दुगडको नेपालगन्ज, भुजईगाउँस्थित तेल तथा खाद्यान्न गोदाममा आगलागी

नेपालगन्ज – केएल दुगडको नेपालगन्ज, भुजईगाउँस्थित तेल तथा खाद्यान्न गोदाममा आगलागी भएको छ । आज (शनिबार) दिउँसो ४ः१५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । बाँकेका प्रहरीप्रमुख एसपी टेकप्रसाद राईले आगो कसरी लाग्यो भन्नेबारे नखुलेको बताए ।आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल...

खाजापसल हुँदै फोर स्टारसम्म

कुनै पनि पेशा, व्यवसाय गर्न लगानी या वातावरण भएन भन्दै विदेश पलायन हुनु यतिखेर आम नेपालीको प्रवृत्ति नै बन्दै छ । विदेश पलायन हुनेहरूले उता पुगेर गुनासो गर्न थाल्छन्, नेपालमा अवसर नै छैन । तर स्वदेशमा बसेर मेहिनेत गर्ने हो भने धेरै कुरा सम्भव छ...

भीमसेन थापाको समयदेखि नेपालमा पुतलीको अध्ययन

प्रधानमन्त्री भीमसेन थापाको समयदेखि नेपालमा पुतलीको अध्ययन भएको पाइन्छ । नेपालको प्रथम (प्रधानमन्त्री) मुख्तियार पाएका थापाको समयदेखि अध्ययन भए पनि पुतलीको महत्व धेरैलाई थाहा छैन । पुतलीमा अमेरिकाबाट विद्यावरिधि गरेका प्रा.डा. भैया खनालका अनुसार सन् १८२६ देखि नेपालमा पुतलीको अध्ययन भएको हो । त्यतिबेला बेलायती नागरिक...

बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवारद्वारा मत परिणाम अस्वीकार

असार, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग गरेका छन् ।   नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा एउटा पनि सिट नजितेको राप्रपाले मत गणनामा धाँधली...