प्रमुख समाचार

काठमाडौंमा ल्होछारको रौनक


१५ पुस, काठमाडौं । गुरुङ बहुल क्षेत्रलगायत काठमाडौं उपत्यकामा बुधबार धुमधामसँग तमु ल्होछार पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडीखेलमा हर्षोल्लासका साथ ल्होछार पर्व मनाएका छन् ।

गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ ।

images

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिश्रले भने ‘गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो ।’

मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०, ११८ मत पा एका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएपछि मिश्रले कांग्रेस नेता सिंहलाई फोन गरेर नै...

म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी

म्याग्दी, मंसिर । म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् ।   पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत...

धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदै

१७ मंसिर, काठमाडौं । धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।   पहाडी क्षेत्र र अन्य...

कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट

१६ मंसिर, तनहुँ । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो ।   कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । आँगनमा...

प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त

१५ मंसिर, रौतहट । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त भयो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।   झडपमा बालकसहित पाँचजना घाइते भएका...

नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

१३ मंसिर, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण...