समाचार संस्कृति/धर्म

हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’


‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर आज तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ।
जनवरी १ तारिक पारेर शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा युवाहरू भेला भए। युवा-युवतीहरूले नेपाली ढाका टोपी लगाएर ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्दै प्ले-कार्ड बोकेर प्रदर्शन गरेक छन्।
सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकार्ड बोकेका थिए

शुक्र, पुस १७, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायिकाको साथ साथै माता सुबिना श्रेष्ठ

पुर्खेउली घर सिन्धुपाल्चोक मेलम्चीकी चेली सुबिना श्रेष्ठ को जन्म काठमाडौँ को जोरपाटी बाहुनडाडा मा २०४४ चैत्र ,२५ गते जन्म भएका गायिका अहिले बिबाहित कर्म घर भक्तपुर गथाघर कौसलतारमा बस्नु हुन्छ / उहा गायिका को साथ साथै माता पनि हुनुहुन्छ / पहिलो गित दशैं तिहार...

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

उग्रचण्डी नालाको दुइ सुर्य मुर्तिहरु

यी दुइ मुर्तिहरु सुर्य देवताका मुर्तिहरु हुन् / उग्रचण्डी नाला भगवतीको भित्र र नजिकैको ढुंगे धारामा रहेकाछन /यस मुर्तिमा सुर्य रथमा बसिरहेको देखिन्छ / यस्ता थुप्रे कलात्मक मुर्तिहरु नालाका ढुंगे धाराहरुमा रहेता पनि हिजोआज सबै हराएका छन् कुनै कुनै ढुंगेधारा संगै पुरिएर रहेको अनुमान...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...

काठमाडौंमा चैत्यको पहिलो वैज्ञानिक उत्खननः यसरी भयो पुनर्निर्माण

काठमाडौं । ३ फागुन ०७३ मा केही स्थानीय बासिन्दाका साथ पुरातत्व विभाग र राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोका प्रतिनिधि स्वयम्भूनाथ स्तुपा परिसरमा जम्मा भए । त्यतिबेला १२ वैशाख ०७२ को विनासकारी भूकम्पको दुई वर्ष पुग्न दुई महिना मात्र बाँकी थियो । यो जमघटको खास उद्देश्य थियो, मंगल...

किन पछाडि प्वाल परेको पाइन्ट लगाउँछन् चिनियाँ बच्चा ?

यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो । बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।   यो...