अन्तर्राष्ट्रिय प्रमुख समाचार

चीनमा बनाइयो माओको ३७ मिटर अग्लो मुर्ति


२०७२- चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको छ । तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ ।

तस्बिरहरु : रोयटर्स

हेनान प्रान्त ५० को दसकमा माओले सुरु गरेको कम्युनिस्ट क्रान्तिको केन्द्र थियो । मुर्ति निर्माणमा केही स्थानीयले पनि आर्थिक सहयोग गरेको बताइएको छ । केहीले भने माओकालमा थुप्रै निर्दोष चिनियाको मृत्यु भएको भन्दै उनको मुर्ति निर्माणको आलोचना पनि गरेका छन् ।

05012016063915mao-1-1000x0

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द

 जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो । ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने...

एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने

 जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर...

इन्द्रले पनौतीमा १२ वर्ष तपस्या गरे

इन्द्रले अहिल्याको सौन्दर्यमा मोहित भएर कुदृष्टि राख्नाले इन्द्र र अहिल्या दुवैले गौतम ऋषिको श्राप पाएको ठाउँ पनि पनौती नै हो । गौतम ऋषिले इन्द्रलाई दिएको श्रापबाट मुक्त हुन शिवलिंग बनाएर १२ वर्ष तपस्या गरेको ठाउँ यही पनौती हो । उनै इन्द्रले बनाएको शिवलिंगमाथि बनेको इन्द्रेश्वर...

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने

 वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ । सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने...

सूर्यविनायकदेखि धुलिखेलसम्म सुरुङमार्ग, जापानले बनाइदिने

काठमाण्डु, १८ वैशाख – अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले मेमा जापानी टोली ऋण सम्झौताका...