संस्कृति/धर्म

झारफुक गर्ने धामीबाट महिला बलात्कृत


कोहलपुर-शरीरका रोग झारफुकबाट निको पार्ने भन्दै घरमा पुगेका एक धामीले एक विवाहित महिलालाई बलात्कार गरेका छन्। गनापुर–५ का २८ बर्षीय दुर्गेस मिश्रले २९ बर्षीय विवाहित महिलालाई बलात्कार गरेका हुन्।

झारफुक गरेर शरीरको रोग निको पार्ने भन्दै रातमा घर पुगेका मिश्रले ती महिलालाई जर्वजस्ती बलात्कार गरेका थिए। मिश्रलाई मंगलबार ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। मंगलबार पीडित महिलाले प्रहरीमा बलात्कार गरेको उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।

घरमा एक्लै रहेको बेला गत सोमबार राती झारफुक गर्न पुगेका उनले ती महिलामाथि जर्वजस्ती गरेका थिए। मिश्रमाथि जर्वजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक सार्वजनिक

जेठ, काठमाडौं । भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक सार्वजनिक भएको छ । पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन् । पुस्तक जेठ १८ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने ‘२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ को सन्दर्भ पारेर बिहीबार सार्वजनिक गरिएको हो...

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ...

रातो मचिन्द्रनाथ भोटो देखाउने जात्राबारे रोचक किम्बदन्ती छ ।

 किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग...

शताब्दी ‘तन्नेरी’

काठमाडौं- तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक...

नाला देय्या महालक्ष्मी जात्रा

रत्नप्रसाद अनामणि श्रेष्ठ, नाला काभ्रे काभ्रेया प्राचीन न्हय्गु बस्तीत मध्ये उबले यक्व पुलांगु व व्यवस्थित बस्ती उग्रचण्डी नाला खः । थ्व बस्तीयात नाला देय् नं धाइ । देश बने जुइत उबले बस्तीयात जंगलं घेरे याःगु जुइमाःगु, न्ह्यइपुकेत दबली माःगु, राज्य संचालन यायेत लाय्कू माःगु, त्वनेगु लःयात...

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण गरेको छ । क बर्गको जडिबुटी अन्वेषकको उपाधी सहित सिन्धुलीका नेत्रबहादुर तमाङ र दोलखाका अर्जुन रिमाललाई आजिबन सदस्यता प्रदान गरिएको हो । संघका केन्द्रिय अध्यक्ष गोठ बहादुर मगर र केन्द्रिय सदस्य अमृत थोक्रा तमाङको उपस्थितमा भएको कार्यक्रम...