कला/मनोरञ्जन

खादा झिकेर गोप्य अंग छोपेर फोटो सुट गरेपछि विवदामा


काठमाडौं– कहिलेकाहिँ होस् नपुर्याइकन काम गरेपछि कस्तो दुख पाइन्छ भने नायिका शुभेच्छा थापाको पीडाबाट थाहा हुन्छ । कतैबाट सम्मानित भएर सुटिङ स्थलमा पुगेकी थिइन् । फोटो सुटSuvecha-Thapa-1-464x600-339x177को क्रममा आफूलाईं अर्धनग्न कसरी बनाउने सोचेर झोलामा रहेको खादा झिकेर गोप्य अंग छोपेर फोटो सुट गरेपछि उनी विवदामा तानिएकी हुन् ।

खादाको विषयमा विवादमा तानिएकी थापाले माफी मागेकी छन् । विन्दास ३ को लागि फोटो सेसनको क्रममा खादालाई यौनांग छोप्ने साधन बनाएको भन्दै चर्को आलोचना भएपछि थापाले युटूबमार्फत माफी मागेकी हुन् ।

माफी माग्दै थापाले भनिन्, ‘मलाई यति ठूलो रुप लिन्छ भनेर लागेकै थिएन । विन्दास ३ को टिमकै कन्सेप्टबाट फोटो खिचेका हौं । कुनै धर्म सम्प्रादाय वा समुदायमाथि आँच आउने हेतुले यस्तो गरेको होइन ।’भविष्यमा यस्तो गल्ती नहुने समेत उनले बताएकी छन् । नौलोपन देखाउन खोज्दा यस्तो समस्या भएको र यस्तो प्रतिक्रिया आउँछ भनेर आफूहरुले परिकल्पना समेत नगरेको उनले बताइन् ।

खादाको दुरुपयोगको बारेमा वौद्ध सम्प्रादयले कडा आलोचना गरेका छन् । सार्वजनिक माफी र प्रचलीत कानून वमोजिम कार्वाही हुनुपर्ने वौद्धमार्गीको माग छ ।

 

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लोक दोहोरीमा फरक कथा र ब्यथा बोकेको मर्मिक गीतले आफ्नो बर्चश्व देखाउने

लोक दोहोरीमा फरक कथा र ब्यथा बोकेको मर्मिक गीत “खाते” नेपाली गीत संगीतको  बजारमा आइरहेको छ / युवराज पराजुली र पूर्णकला बि. सी. को मिठो स्वरमा रहेको उक्त गीतको शब्द/संगीत  युवराज पराजुली र म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक जेनिथ शर्मा “दिनेश ” ले बडो मिहेनत...

विश्वसामु भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवाली चलचित्र ‘लम्फु’ मा अभिनय गरे

आजभन्दा एक बर्ष अघि तरकारी बोकेका केहि तस्बिरकै कारण एकाएक विश्वसामु भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीलाई चलचित्रमा काम गराउन धेरै निर्माता तथा निर्देशनहरु असफल भएका थिए । धेरै म्युजीक भिडियो तथा चलचित्रमा अफर आएपनि आफ्नो पढाईका कारण अहिले कुनै पनि म्युजीक भिडियो तथा चलचित्रमा...

बरु जागीर जान्छ जीवनबाट तर गीतसँगीत जाँदैन :- ओली

२०६४ सालमा रेडियो नेपालबाट आधुनिक गीतमा स्वर परिक्षा उतीर्ण गरेर गीतसँगीतमा आफूलाई अगाडी बढाउन सफल गायक हुन् प्रेम प्रकाश वली । २०५६ सालमा मधुबाबु थापाको सँगीत र चन्द्रकला शाहको शब्दमा पहिलो गीत ‘नदी एउटै भए पनी किनारा त दुई छ’ रेकर्ड गरेपछी निरन्तर गीतसँगीत मा...

‘छक्का पञ्जा २’ ले भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ

बुधबार फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ ।   शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय...

नेपाली सांगीतिक क्षेत्रको उदाउँदो ताराहरुको एल्बम “जिन्दगी याे कस्तो” सार्बजनिक

प्रकाश अधिकारी, पोखरा ८ असोज l गायक अर्जुन खत्रीको पहिले गित “जिन्दगी याे कस्तो” सार्बजनिक भएको छ lसानै देखि गीत सङ्गीत प्रती चासो राख्ने नवगायक खत्रीले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् l प्रवेश राईलेको शब्दमा स्वर रहेको नवगायक खत्रीलेआफुले भोगेको हरेक उत्तरचडाव  तथा पिडाहरुलाई...

अनु थापाले जोडदार अभिनय गरे

काठमाडौँ । नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक रमेश विरही आँशु र उर्मिला प्रजाको कर्णप्रिय आवाजमा सजिएको “ काठमाडौँ डेरा” बोलको गीतको भिडियो बजारमा आएको छ । कालिका म्युजिक प्राली ले बजारमा ल्याएको...