कला/मनोरञ्जन

भारतीय दर्शकले पोर्नस्टारलाई भगवान माने


मुम्बई । आईटम गर्ल राखी सावन्तले भारतीय Rakhi-sawantदर्शक झुर भएको भन्दै दर्शकले नै पोर्नस्टारलाई भगवान बनाएको आरोप लगाएकी छिन् । ‘हामा्र दर्शक पनि झुर छन् पोर्नस्टारलाई समर्थन गर्छन् ।’ आफ्नै भिडियो पार्टी पञ्जाबी स्टाईल सार्वजनिक गर्दै उनले भनिन् ।

साथै उनले सेन्सर बोर्डका अधिकारीले पोर्नस्टारको पाउ छोएको भन्दै आपत्ति जनाइन् ।

सन्नी लियोनीको नाम नलिएपनि उनी सन्नी लियोनीप्रति केन्दि्रत थिईन् । ‘हाम्रो सेन्सर बोर्डले पोर्नस्टारको फिल्म पास गर्छ तर, मेरो भिडियो रोकिदियो ।’ उनले भनिन् । केही अघि बोर्डले राखीको एउटा भिडियोलाई प्रशारण अयोग्य भनेको थियो ।

आफुले हिन्दुस्तानका युवतिलाई बचाउनका लागि पोर्नस्टारसंग मुकाबिला गरेको भन्ने राखीले आफुले जहिले पनि क्षमता प्रदर्शन गरेको दाबी गरिन् ।

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस र मिस्टर बिश्वकर्मा सोनिया र सिमान्त 

बिश्वकर्माहरुको प्रतिभा उजागर  गर्ने अभिप्रायले परिवर्तन इभेन्ट हाउसले राजधानीमा केहि समय अगाडी  मिस एण्ड मिस्टर बिस्वकर्मा  आयोजना  गरेको  थियो सिन्धुपाल्चोक  कि कक्षा ११ मा अध्ययन गर्दै गरेकी  सोनिया बिश्वकर्मा र रामेछापको सिमान्त सिंह बराइली मिस एण्ड मिस्टर बिस्वकर्मा  उपाधि आफ्नो हात पार्न सफल भएका छन्...

अनमोल केसीको ‘कृ’ शनिबार देशभरी हाउसफुल .. एक्सन बबाल

चितवन, २७ माघ : रिजिल भएको पहिलो दिन शुक्रबार सुखद शुरुआत नभएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शनिवार नेपालका अधिकांश हल हाउसफुल भए । चितवन, काठमाडौ, पोखरा, हेटौंडाका हल तथा मल्टिप्लेक्स भरिएको निर्माण समुहले जनाएको छ । शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन हल...

हास्य अभिनेताको रूपमा परिचित छन जयकिशन बस्नेत

नेपाली फिल्ममा हास्य व्यंग्य शैली स्थापित गर्न उनको महत्त्वपूर्ण भुमिका छ । हाल उनी शेरेले हसाउछ सिरियलमा अभिनय गरिरहेका छ्न । फिल्मी शैलीकै सिरियलले सफलता पुर्बक पच्चीस भाग पार गरेको छ ।डिस होमको रमाइलो टेलिभिजनमा आउने उक्त कार्यक्रमबाट बस्नेत समेत उत्साहित छ्न । तराईदेखि हिमालसम्म...

सदिप समर्पणको गित बिधार्थीहरुको जिब्रोमा

उदयमान गायकको रुपमा सदिप समर्पण राई एक परिपक्व नाम हो । ओखलढुंगा जिल्लाको मोली-९ फस्कुमा वि.सं २०४५ सालमा जन्मिनुभएका सदिप समर्पण राईको सानी देखिको लक्ष्य गायन नै थियो । औपचारिक शिक्षा एस.एल.सी पास गरेपश्चात गायन क्षेत्रमै स्थापित हुने मनशायले २०६२ सालमा काठमाडौँ  आउनुभएका उहा कामको सिलसिलामा २०६५ मा...

कलाक्षेत्रमा सक्रिय रुपा लामा

मकवानपुर जिल्लाको मनहरी ४ मा बि.स.२०५० बैशाखमा जन्मिएकी रुपा लामा मोडलिंग क्षेत्रमा सक्रिय छिन्/कक्षा ११ मा पढ्दा पढ्दै जापानिज भाषा सिक्न काठमाडौं आएकी रुपाले यो क्षेत्रमा करियर बनाउने सोचेकी पनि थिइनन्/ दाज्यु बिरु लामा र पेमा लामाले तामांग फिल्मका निर्देशक निमा लामा संग चिनजान गराए...

बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारी

काठमाडौं, माघ २१ । गायक, संगितकार एवं एरेञ्जर लक्षु प्रकाश मल्लले नेपाललाई बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारीमा छन् । जसको नाम I love You Part -2, The Earth राखिएको छ । उनको गीतलाई भने धिताल फिल्मले बजार व्यवस्थापन गर्ने भएको...