स्थानीय समाचार

नेपाल भाषा महाकवि सिद्धिदास महाजु १४९ जन्म जयन्ती

-रीदेन महर्जन


14445693_587307998143509_828920878_nनेपाल भाषा महाकवि सिद्धिदास महाजु १४९ जन्म जयन्ति भव्य रुपमा सम्पन्न भयो ।नेपाल भाषाका चार वटा पिल्लर मध्ये सुप्रशिद्ध महाकवि सिद्धिदास महाजुको १४९ औ जन्म जयन्तिको उपलक्ष्यमा असोज २ गते आइतवार बिहान ५ः३० बजे देखि ७ः३० बजे सम्म सिद्धादास महाजु सम्बिन्धि गीत गाएर केलत्वालबाट रत्नपार्क, भोटाहीति, असन, इन्द्रचोक, न्यूरोड गेट बीर हस्पीटल र रत्नपार्कसमा पुगी सम्पन्न भयो । नेपालभाषा मंकाः खलःको आयोजनामा भएको कार्यव्रmममा नेपालभाषाया साहित्यकार कार्यकताहरु लगायत नेपाल भाषा क्बलका सदस्यहरुका साथै कन्या मन्दिरको समेत उपस्थिती रहेको छ । साथै राति काठमाडौंको रत्नपार्कमा एक बर्ष अगाडी स्थापना गरिएको महाकवि सिद्धिदास महाजुको सालिकमा नजिकै जमघट भई मैनवत्ती ¥याली पनि ६ः०० बजे देखि ७ः३० बजेसम्म भयो । सिद्धिदास स्मारक समितिको आयोजनामा भएको थियो ।
“भाषा रहे जाति रहन्छ” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी तत्कालीन राणा शासकहरुको दमनले मराणासन्न स्थितिमा पुगेको नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न उहाँले अमुल्य योगदान दिएको पाइन्छ । नेपाली भाषामा समेत साहित्य श्रृजना गरेकाछन् । उहाँको सज्जन हृदयाभरण, सत्यसती, संवाद, सिद्धिदास थःगु मिखाय् व शिवविलास बाखं आदि दजनौ कृति पुस्तक रचना गरेका छन्

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रहरीसंग साँठगाँठ नमिलेपछि,तारकेश्वरबाट करिब ३ लाखसहित ८ जुवाडे पक्राउ

फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले शनिबार दिउँसो चलाएको ‘जुवा अपरेशन’ का क्रममा ८ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–८, जरन्खुबाट व्यापारिक पृष्ठभूमिका उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २ लाख ७६ हजार रुपैयाँ पनि...

काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान

बिहीबारदेखि तीन दिनसम्म काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरेको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्याे,’ मौसमविद सुवास रिमालले...

स्थानिय दलित समुदायको सकस

एक बहस सन्दर्भ सरोज हत्याकाण्ड २०७५  विषय प्रवेश २०७५ पुष २९ गते तमानखोला – ३, हिलेमा सोहि वार्ड निवासि सरोज भनिने शिव बहादुर बुढाथोकिको रहस्यमय तरिकाले हत्या भयो । बाबा बितेको एक वर्ष नहुदै मृत्यु भएका सरोज घरको एक्लो छोरा थिए । घर परिवारमा अहिले सरोज र...

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

 माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा...

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट ६ जना सक्त घाइते

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट भै  ६ जना सक्त घाइते घाइते भएका छन् / टोखा न.पा. वडा न.९ शिब मन्दिर स्थित चिलिम कारखानामा ग्याँस बिस्फोट हुँदा आगोलागी भएको छ /आगो नियन्त्रणमा आइसकेको  र एक जना घाइतेको हात नै छुटेको जनाकारी प्रत्यक्षदर्शीले खोज अनलाइनलाइ जानकारी गराएको छ...

बैद्य नेतृत्वको माओवादीले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ । सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश...