खेलकुद

नेपाल र केन्याको खेल आज


काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान ९:३० बजेपछि सुरु हुनेछ । आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।

शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो

सोम, फाल्गुन ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अन्तर एयरलाइन्स टेबल टेनिस

आयोजक नेपाल वायु सेवा निगमका प्रितम प्रधान अन्तर एयरलायन्स टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार प्रितमले २ खेलमा जित हात पारे। पहिलो खेलमा प्रितमले हिमालयनका प्रभात भण्डारीलाई १२–१०, ११–६ र १३–११ को सोझो सेटमा पराजित गरे।...

राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच सिलान्यास

असार । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्त सिलान्यास गरे । गत जेठ २० गते...

बेनीमा दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी

म्याग्दी –  जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ । अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समूलाई पराजित गरेको थियो । बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर...

किन हार्‍यो भारतसँग नेपाल? नेपाली टिमका प्रशिक्षक योतुकु कोजी यसो भन्छन्

मुम्बई : भारतसँग २-० को पराजय भोगेपछि नेपालका प्रशिक्षक योतुकु कोजीले अवसर पाए पनि गोल गर्न नसक्नु नै आफ्नो टिमको मुख्य समस्या रहेको बताएका छन्। ‘हामी सँधै अवसर पाउँछौँ तर गोल गर्न सक्दैनौँ’, पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘यही नै हाम्रो समस्या हो।’ कोजीले नतिजा राम्रो नआए...

तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरे

जेठ, काठमाडौं । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको आजको नयाँ पत्रिकाले लेखेको छ । आर्थिक स्रोतको समस्या भएकै कारण करार...

भलिबल नेपालको राष्ट्रिय खेल भएको छ

भलिबल नेपालको राष्ट्रिय खेल भएको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो। बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई राष्ट्रिय खेल बनाएको बताए। लामो समयदेखि डन्डिबियोलाई राष्ट्रिय खेलको रूपमा मानिदै...