कविता

धुन्चेको झरी

- -रसु वाली कवि


उहिले उहिलेको झरी

तानसेनमा थियो

किताबको गातामा

आज पनि सुरक्षित छ

त्यो पोखरा माले पाटनको भन्दा

गहिरो पनि झरी

अझै हाम्रो दिमागमा बसीरहेछ

उही

झरी बिश्व बिधालयका प्रखर प्रोपेसर

अझैँ तानसेनको झरीको निबन्ध

घोकाइरहेछ ठाडे र राम्चेबाट

बोकेझुन्डा हुदै जब धुन्चे आइपुग्छ

झरी

मुलखर्कमा भरियाको सुदिन फिरेर

आउछ

नेपाल सरकारको बजेटले

मुलखर्कमा सहदाद प्राप्त गर्छ

राष्ट्र गौरबको योजनाले

हावा खान्छ

धुन्चेको आदिम ब्यापारिक मुहार फेरिन्छ

नेपालको व्यवस्थाको रंग फेरीए

जस्तो फेरी धुन्चेमा फेरिन्छ बजार भाउ

धुन्चेका प्रिय मित्रहरु सम्झिरहेछु

ति झरी बादल दिनहरु

रमाइलो पुरातन किसा

आज त्यही भएको छ

बादल उड्दै कता जान्छ

गोल्जुंगको लेकमा कि गोसाईकुण्डमा स्याफ्रु बेसीमा

कि मैलुंग खोलामा

जे भए पनि धुन्चे झरीमा

मनको मैलो उसै उसै बगीजान्छ

बादलसगै कल्पनामा मन टासिएर

मन उडीजान्छ

धर्तिको माथि माथि

झरी पर्दा सम्झन्छु

प्रिय धुन्चेलाइ

दुखहरुले जेलेपनि

धुन्चेमा हिमाल त् हासीरहन्छन

मङ्ल, चैत्र ८, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

म वेश्या हु

स्विकार छ प्रियतम म वेश्या हु थुक अझै दलि कालो मुसो श्रिङ्गार गरिदेउ जुत्ताको मालाले तिमी हररात स्त्री सँग रमाउछौ तर मैले परिवर्तनको निम्ति हातेमालो गर्दै घरभन्दा पर पुगेकी थे म घरबाट निस्कनु नै म वेश्या हुनु हो तेसैले स्विकार छ म वेश्या हु मेरा अावाज मेरो प्रसवको पीडा मेरो बलात्कार को पीडा मेरा...

`म भित्रको मान्छे ´

  बिहानिको सुरुवात सङ्गै ब्युझिन्छन मेरा दुई नयन मन ब्युझिन्छ बिस्तारै मगज पनि। हिजोको कथा अस्तिको बेथा अनि बर्सौदेखिको गल्ती न दोहोरिओस प्राथाना मेरो तर कहाँ हुन्छ र सोचेजस्तो । बिगत,बर्तमान र भबिस्य तिन दिसामा छन् अनि म अर्कैतिर थाहा छैन मेरा पाइलाले कुन मोडमा पुर्याउछन। म को हु त्यो पनि थाहा छैन सास फेरिरहेछु आँखा हेरिरहेछु तर म बिबस छु वा समर्पित त्यो पनि थाहा...

पनौतीका सूर्यप्रसाद लाकोजूका सिर्जनशील भावना र उच्छ्वासहरू

काभ्रे पनौतीका सूर्यप्रसाद लाकोजू एकजना चेतनशील सक्रिय युवा स्रष्टा हुन् । पनौतीमा जन्मेर साहित्यको प्रगतिका लागि उनले पु¥याइदिएका सिर्जनशील भावना र उच्छ्वासहरू महवपूर्ण हुँदै गएका छन् । युवा कवि सूर्य लाकोजूले गीत, कविता, मुक्तक र हाइकु सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका छन् । अक्षरमार्ग सिर्जना समूहले शनिबार...

काललाई जवाफ

यो देहमा एक मुट्ठी प्राण रहे सम्म, तागत छैन कसैको आयु भए सम्म। हे काल तैंले म पट्टि फर्केर नहेर्नु, मलाई लाने धृष्टता पनि क्यै नगर्नु १   शुभ चिन्तक कतिछन् केथाह तलाई, बुझेर मात्र आट्नु पर्थ्यो तैले मलाई । जे काम गर्दा पनि बुझेर मात्र गर्नु, हतार को निर्नय कहिल्यै नगर्नु २   काल...

युवा

युवा ! तिमी बिना मच्चिन्दैन खुशीका लिंगे पिङहरु घुमदैनन् आशाका रोटे पिङहरु तिम्रो प्रत्येक ढुकढुकीमा जमेको छ देशको भाग्यहरु तिमी माथि आशा गर्न थालेका छन् चिहान चिहाउन थालेका बस्तिहरुले किनकी भूकम्पले तंग्रिन सकेका छैनन ती बेसाहारा बस्तिहरुले ******************** च्यातिएका थाङ्गनाहरु उस्तै छन् छातीका बेदनाहरु बढ्नु सिबाहेक घटेका छैनन सिउन सकेका छैन सरकारले भुकम्पले भत्किएका मनहरुलाई गरिबीले कोरेका नक्शाहरु उस्तै छन् त्रिपाल मुनिको संसार फेर्न...

मेरी हजुरअामा

पुर्णेमाकाे रातमा निलाे अाकाशभरि चम्कि रहने ति तारालाइ साेध्न मन लाग्छ , मेरी हजुरअामा  कहाँ हुनुहुन्छ भनेर ? भन्नुहुन्थ्याे , मूत्यु पछि सबै तारा बन्छन् अाकाशमा । म लालायित छु भेट्न मेरी हजुर अामा । ति ताराहरूकाे गाउँबाट मुस्कुराउँदै जब अाउँनुभयाे अाे हाे कति राम्री कति उज्याली देबदुत मेरी हजुर अामा । चाैबन्धि ढाकाकाे चाेलाे टाेपरेलकाे फरियामा सेताे पटुका बाँधेकी सेतै फुलेकाे केशराशीभरि गुराँशकाे...