कविता

भोट हाल्ने मान्छे

-कृष्णदेब रिमाल


 

लर्तरो नसम्झ साथी
भोट हाल्ने मान्छे हु !!
डाडु पन्यु समात्नेको पनि
अझ भित्री भान्छे हु ।

भोट पाउलाउ तिमीले नै
तगारो लगाएनौ भने
अमुल्य मत दिने नै हो
मर्यादा चपाएनौ भने |

मत दिउला अगाडी बढ
औकात भए रजाइँ गर
झारहरुसंग डर मान्छौ भने
डाडुमा पानी तताएर …… |

बुध, चैत्र २३, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भुकम्पले लूटेका सपना

  त्रिपालको छानो मुनि कति सरकार ले केही गर्देला भन्ने आशमा भुकम्प पीडित ले भोग्ने पीडा कति बढछ यो असार को मासमा गरिब दुखी को घर उजाडी राजनीति गर्ने हरु को माझमा खै कसरी उज्यालो होला मेरो देश यो अँध्यारो साझमा चोरी डकैटी अनि भुकम्प का पराकम्पन को त्रासमा चिसो मौसम...

anamani ratna तेरो अमेरिकामा उतै बस्ने गरि आउँदिन छोरा

छोरो तेरो अमेरिकामा म आउँदिन बा ! के तेरो अमेरिमा हरेक दिन दश /बिस कप चिया खाई साहित्यको बारे बातचित गर्न कोही आउन छन् त ? अनि म एक्लै धुमधुति बसौं ? मौन ब्रत बसे जसरी *************** मलाइ स्पष्ट थाहा छ त्यहाँ द्वारिका कुइकेलको उखेल्दिन्छु दाह्री निर्मल पराजुलीको लामो हरफे कबिता मेजर काकाको बाँस डोले भाका तारा के.सी.को नारी...

नयाँ थुङ्गा फूलमा

पारु आज फेरी तिम्रो जन्मोत्सव मनाउंदा फक्रेका छन् रङ्गिन पूmलहरु मेरो मनका कुना कुनामा उमेरका रेखाहरु रङ्गिन बनेर फैलिए त के भो र सुन जस्तो झन् झन् चम्किलो भेटेको छु मैले तिमीलाई तिम्रो हृदय अझ गाढा र तेजिलो वन्दैछ शुरुमा भेटे भन्दा वढी दुई नदी जस्तो फरक फरक ढङ्गमा बगिरहेका हामी भेटिएर दोभान बनाएपछि बगिरहेछांै जिन्दगीलाई अझ सुकिलो बनाएर हामी दुवै...

फनफनी जिन्दगी

जाँतो- काइँली काकीको हातमा फनफनी घुम्छ डाक्टर – पैताला अस्पतालका वार्डहरुमा फनफनी घुम्छ फनफनी घुम्छ घर-घरमा जोगी र, हल्कारा- गाउँभरि फनफनी घुम्छ धर्तीमा ऋतुजस्तै गुम्वाको मानेजस्तै ड्राइभरको बिल्ला भिरेको ऊ मालिकको ट्रक, बस वा ट्याक्सीका चक्काहरुमा फनफनी घुम्छ स्कुले मास्टर बर्षैपिच्छे फनफनी उही पाठहरुमा घुम्छ गाउँको पुरेत दिनैपिच्छे फनफनी रुद्री, चण्डी वा स्वस्तिशान्तिमा घुम्छ फैक्ट्री-मालिक मजदुरहरुको कामको निगरानीमा दिनभरि फनफनी कारखानाभित्र/ बाहिर घुम्छ र,साँझमा हात पर्छ कसैलाई चिल्लो त कसैलाई फुस्रो फनफनी घुमेको एउटा...

धुन्चेको झरी

उहिले उहिलेको झरी तानसेनमा थियो किताबको गातामा आज पनि सुरक्षित छ त्यो पोखरा माले पाटनको भन्दा गहिरो पनि झरी अझै हाम्रो दिमागमा बसीरहेछ उही झरी बिश्व बिधालयका प्रखर प्रोपेसर अझैँ तानसेनको झरीको निबन्ध घोकाइरहेछ ठाडे र राम्चेबाट बोकेझुन्डा हुदै जब धुन्चे आइपुग्छ झरी मुलखर्कमा भरियाको सुदिन फिरेर आउछ नेपाल सरकारको बजेटले मुलखर्कमा सहदाद प्राप्त गर्छ राष्ट्र गौरबको योजनाले हावा खान्छ धुन्चेको आदिम ब्यापारिक मुहार...

उडेका उमङ

खुसी र राता रङ सङ उडेका मेरा सपनाहरु दिगमिग दिगमिग भै गुडेका मेरा चाहानाहरु हाँसो र खुशी पल पलमा हराएझै लाग्छ अचेल रस रङी तालहरु देखेर मन डराएझै लाग्छ अचेल। भिड भाड र रङी चङी देखेर अचेल मन तेसै तेसै बिचिल्लित भैदिन्छ अचेल झन झन आफै शीत आर्तनाद गर्दै मन कराएझै...