मुक्तक

-Tara kc


धनसारमा धन छैन भने
मान्छेभित्र मन छैन भने
कहाँ पाेख्थ्याे बिरह काेइलीले
त्याे पारी पट्टि बन छैन भने ।

सोम, बैशाख ११, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मुक्तक

इतिहासमा उसकाे नाम हुनुपर्छ यस्ताे भद्र बिद्धान राम हुनुपर्छ । यस्ताे लाग्छ उसकाेअानि बानि देख्दा, उसकाे वरिपरि सत्संगकाे धाम हुनुपर्छ । ...

शिवको प्रसाद

  भोक लाग्यो डुल्दा डुल्दै खाजा आए हुन्थ्यो मिठो धुन चाहिदैन डमरु बाजा आए हुन्थ्यो यो धर्तीमा एक्लै आएको हुँ जानु पनि एक्लै शिवरात्रीको दिनमा  पनि गाँजा आए हुन्थ्यो ...

anamani ratna मुक्तक

दुख मनमा लुकाई सधै एक्लै हाँस्नु पर्छ भने मन एकातिर तैपनि नसकी नांच्नु पर्छ भने कोही छैन आफन्तहरु सबैले छोडेर गए चाहिएन मलाइ आयु यसरी बाँच्नु पर्छ भने ...

मुक्तक

उता जाजरकोटका कति गाविसमा खाद्यान्न अभाव छ काठमाण्डौमा जतासुकै डान्स , रोमान्सको प्रभाव छ मान्छे कतै भोका छन् कतै अघाएरै मातेका देखिन्छन् बिडम्बना!आफु भोको हुन पर्दैन जस्तो मान्छेको स्वभाव छ । ...

मुक्तक

बन तिमी नै कसैको हाकिम हुनु छैन धर्ती काफी मलाई आकाश छुन छैन तिमिले टेकेको माटो राखुला माथमा मुस्कुराउला, तिम्रो खुशिमा रुनु छैन । ...

हरि गोपाल श्रेष्ठ

भोजन सङै हात चाटेर खाएको त्यो दिन। चाकु को डल्लो काटेर खाएको त्यो दिन। झलझली सम्झिरहेकोछु आज परदेशबाट परिवार सङै माया साटेर खाएको त्यो दिन। ...