साहित्य गतिबिधि

विश्व डान्स दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण गीत, संगीत र नृत्य कार्यक्रम


साहित्यकार खेलकुद समाज नेपालले विश्व डान्स दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण गीत, संगीत र नृत्य कार्यक्रम गर्ने भयको छ / लुनार ईङ्गलिस बोर्डिङ्ग हाई स्कुल, गोंगबुँ, काठमाडौंको प्रांगणमा हुने उक्त कार्यक्रममा सम्पूर्ण कवि, लेखक तथा साहित्यकार मित्रहरूलाई सहभागी हुनको लागि हार्दिक आमन्त्रण गरियको छ /कार्यक्रम २०७४ वैशाख १८ गते सोेमबार दिउँसो ११ ः ३० बजे शुरु हुने जनाकारी दिएको छ / कार्यक्रममा प्रवेशको लागि रु. २५०/- तोकिएको छ

शनि, बैशाख १६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना हुँदै

काठमाडौँ, ५ फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा फागुन ९ गते ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिने भएको छ । मातृभाषाका कविताको उत्थान, संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले बर्सेनी आयोजना गरिँदै आएको कविता महोत्सवमा यस वर्ष देशभरिबाट ३६ भाषाका १०७ वटा कविताहरु प्राप्त भएको...

नेपाली साहित्य ,संस्कृति र कलामा समर्पित सिम्पलको सम्मान

सिम्पलको सम्मान नेपाली साहित्य ,संस्कृति र कलामा समर्पित सिम्पल अार्टस् सामाजिक संस्थाले अाफ्नो २०सौं स्थापना दिवस मनाएको छ । प्रत्येक वर्ष ५/५ जना स्रष्टालाई विधागत रूपमा सम्मान गर्दै अाएको संस्थाले यसपटक प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा साहित्यिक पत्रकारिताका पर्याय चेतनाथ धमला,अनुसन्धाता तथा साहित्यकार...

आरम्भको कबितामा प्रेम 

आरम्भले प्रणय दिवसको अब्सर पारेर भब्य कवि गोष्टी सम्पन्न गरेको छ । आरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथीरुपमा गजल सम्राट ज्ञानु वाकर पौडेल थिए भने बिशेष अतिथिमा प्याब्सनका निबर्तमान अध्यक्ष लक्ष बहादुर केसी ,बरिश्ट साहित्यकारद्वय पुस्कर लोहनी र कलानिधी दाहाल...

पुष्पपराग साहित्य प्रतिस्ठानकोअठारौं श्रृङ्खला नियमित रचना वाचन

  पुष्पपराग साहित्य प्रतिस्ठानको नियमित रचना वाचन अन्तर्गतको अठारौं श्रृङ्खला ४८ जना साहित्य प्रेमी हरुको उपस्थितिमा सुसम्पन्न भयो। साहित्य अनुरागिहरु डा. राम प्रसाद ज्ञावली, डा. बिदुर चालिसे, भुवनहरि सिग्देल, डा. यज्ञेश्वर निरौला, जयन्ती सत्याल “स्पन्दन”, टि. एन. भट्ट, डा. प्रदीप मैनाली “स्वनाहम्”, मन्जुश्री के. सी. प्रधान...

गोंगबुँ साहित्य समाजमा काव्य वाचन

  काठमाडौं, माघ २७ गते गोंगबुँ साहित्य समाजको २२ औं नियमित काव्य वाचन श्रृङ्खला लुनार स्कुलमा सम्पन्न भयो । कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कथाकार माया ठकुरी विशिष्ट अतिथि रहनुभएको थियो ।  समाजकी सचिव तारा के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. सत्यराज धपलिया, नियात्राकार मन्जु निरौला,...

डा.सत्यराज थपलियाको कृति ‘रमा- सत्य सम्वाद’ र सम्साकको माघ २०७४ को ‘सत्यराज विशेष अङ्क’ को लोकार्पण

डा.सत्यराज थपलियाको कृति ‘रमा- सत्य सम्वाद’ र सम्साक मासिक साहित्यिक पत्रिका माघ २०७४ को ‘सत्यराज विशेष अङ्क’ को लोकार्पण भएको छ / माघ २६ गते शुक्रवार लुनार स्कुल गोंगबुमा दिउँसो २:३० बजे सभपति चन्द्रा न्यौपाने र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका सदश्य सचिब जिबेन्द्र गिरि रहेको उक्त कार्यक्रममा...