संस्कृति/धर्म

काभ्रेको नालामा महा लक्ष्मी जात्रा मनाउदै


काभ्रेको नालामा महा लक्ष्मी जात्रा मनाउदैछ /हरेक बर्ष वैशाक शुक्ल पक्षको द्वितीयाबाट चार दिनसम्म यो जात्रा मनाउछ/जात्रामा बाजा गाजा सहित तिन वटा खतम महा लक्ष्मी ,नारायणी र महादेवलाई राखी बिभिन्न स्थानमा देबताहरुलाई पुजा आजाका साथ् घुमाइन्छ /यो जात्रा काभ्रे कै ठुलो जात्राको रुपमा लिइन्छ /उक्त जात्राको अक्षय त्रितियामा काभ्रेका कुमारी केटीहरुलाई बेल बिबाह पनि गर्ने चलन छ /चौठीकोदिन सिन्दुर जात्रा बडो धुमधामका साथ मनाइन्छ /

आइत, बैशाख १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाला देय्या महालक्ष्मी जात्रा

रत्नप्रसाद अनामणि श्रेष्ठ, नाला काभ्रे काभ्रेया प्राचीन न्हय्गु बस्तीत मध्ये उबले यक्व पुलांगु व व्यवस्थित बस्ती उग्रचण्डी नाला खः । थ्व बस्तीयात नाला देय् नं धाइ । देश बने जुइत उबले बस्तीयात जंगलं घेरे याःगु जुइमाःगु, न्ह्यइपुकेत दबली माःगु, राज्य संचालन यायेत लाय्कू माःगु, त्वनेगु लःयात...

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण गरेको छ । क बर्गको जडिबुटी अन्वेषकको उपाधी सहित सिन्धुलीका नेत्रबहादुर तमाङ र दोलखाका अर्जुन रिमाललाई आजिबन सदस्यता प्रदान गरिएको हो । संघका केन्द्रिय अध्यक्ष गोठ बहादुर मगर र केन्द्रिय सदस्य अमृत थोक्रा तमाङको उपस्थितमा भएको कार्यक्रम...

अब १३ दिने मृत्यु सस्कार हट्दै मृत्यु ३ दिनमै

ललितपुर : नेपाल प्रज्ञा प्रतिष्ठान र जन सास्कृतिक प्रतिष्ठान नेपालको सयुक्त तत्वाधानमा आयोजित मृत्यु सस्कार सुधारका सम्भावना बिषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रले परिबर्तित परिवेश , सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिबर्तनलाई विचार गर्दै हिन्दु धर्ममा रहेको १३ दिने मृत्यु सस्कारलाई सुधार गर्दै कम्तिमा ३ दिन...

गायिकाको साथ साथै माता सुबिना श्रेष्ठ

पुर्खेउली घर सिन्धुपाल्चोक मेलम्चीकी चेली सुबिना श्रेष्ठ को जन्म काठमाडौँ को जोरपाटी बाहुनडाडा मा २०४४ चैत्र ,२५ गते जन्म भएका गायिका अहिले बिबाहित कर्म घर भक्तपुर गथाघर कौसलतारमा बस्नु हुन्छ / उहा गायिका को साथ साथै माता पनि हुनुहुन्छ / पहिलो गित दशैं तिहार...

उग्रचण्डी नालाको दुइ सुर्य मुर्तिहरु

यी दुइ मुर्तिहरु सुर्य देवताका मुर्तिहरु हुन् / उग्रचण्डी नाला भगवतीको भित्र र नजिकैको ढुंगे धारामा रहेकाछन /यस मुर्तिमा सुर्य रथमा बसिरहेको देखिन्छ / यस्ता थुप्रे कलात्मक मुर्तिहरु नालाका ढुंगे धाराहरुमा रहेता पनि हिजोआज सबै हराएका छन् कुनै कुनै ढुंगेधारा संगै पुरिएर रहेको अनुमान...

काठमाडौंमा चैत्यको पहिलो वैज्ञानिक उत्खननः यसरी भयो पुनर्निर्माण

काठमाडौं । ३ फागुन ०७३ मा केही स्थानीय बासिन्दाका साथ पुरातत्व विभाग र राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोका प्रतिनिधि स्वयम्भूनाथ स्तुपा परिसरमा जम्मा भए । त्यतिबेला १२ वैशाख ०७२ को विनासकारी भूकम्पको दुई वर्ष पुग्न दुई महिना मात्र बाँकी थियो । यो जमघटको खास उद्देश्य थियो, मंगल...