कला/मनोरञ्जन

सयौ बर्ष बाँच मायालु बजारमा


 बिभिन्न नेपाली गीत संगीत बजारमा ल्याउने क्रममा म्युजिक ल्याब प्रा. लि. ले फेरी अर्को गीत सयौ बर्ष बाँच मायालु बजारमा उपलब्ध गराएको छ । मौलिक गीत संगीत बजारमा ल्याएर दर्शक श्रोताको मनमा बसिसकेको कम्पनी म्युजिक ल्याब प्रा. लि. ले बजारमा ल्याएको यस गीत बिरेन्द्र ढकाल र सुर्य गुरुङ को संयुक्त प्रस्तुती हो ।
गीतको बोल: सयौ बर्ष बाँच मायालु …….
स्वर : देवी घर्ती र बिरेन्द्र ढकाल
शब्द : बिरेन्द्र ढकाल
लय: बलबिर थापा र बिरेन्द्र ढकाल
मोडल: बिरेन्द्र ढकाल , सम्झना गुरुङ र चक्र तामाङ
निर्देशक : मिलन कार्की
छांयान्कन : सागर गौतम
निर्माण: परेली फिल्मस प्रा. लि.
उत्पादक/बितरक: म्युजिक ल्याब प्रा. लि.
                              बिगतका गीतहरु जस्तै यस गीत लाई पनि सफलता मिलोस भन्दै हेरौ यहि गीतको यो भिडियो ।

मङ्ल, बैशाख १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...

म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा

बिभिन्न गीत संगीत बजारमा ल्याउने क्रममा फेरी म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा उपलब्ध गराएको छ । तुलाराम डांगी क्षेत्रीको प्रस्तुती रहेको गीत फर्की आउदिन मा तुलाराम डांगी क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय रहेको छ । बिदेसी भुमिमा रहदाको पिडा...

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।...

म्याग्देली लोक गायक अमित बिश्वकर्मा कतारमा जादै ।।

नेपाली मौलिक लोक भाकाहरु लाई अलि बिशेश सम्झने लोक दोहोरी गायक अमित बिश्वकर्मा पहिलो पटक देश बाहिरको कार्यक्रमको लागी कतारमा जाने भएकाछन । बरंजा ६ म्याग्दीमा जन्मिएका बिश्वकर्मा परिवारको एक्लो छोरा हुन,बुवा हर्क बहादुर बिश्वकर्मा र आमा खमिसरा बिश्वकर्मा को काँखमा जन्मिएका अमित हाल भने स–परिवार...

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार

झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन । ११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा...

पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा

केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर...