शिक्षा

वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द


काठमाडौं—सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ । रासस

शनि, बैशाख २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परे

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले...

सरस्वती पुस्तकालय सहयोग समिति ले दशै बिशेष कार्यक्रम गर्ने ।

लामो समय यता निरन्तर रुपमा सामाजीक काममा खटिदै आएको निश्वार्थ सामाजिक संस्था सरस्वती पुस्तकालय सहयोग समिति काठमाण्डौ ले यस बर्षको दशै तिहार बिचको समयमा बाताबरण सरसफाई एबं बिबिध कार्यक्रम गर्ने भएको छ। तमानखोला गाँउपालिका का प्रमुख जोकलाल बुढाको प्रमुख आतिथ्यता र तमानखोला गाँउपालिका ४ नं.वडा अध्यक्ष...

दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् । फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन...

बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता

युथ कर्नर क्लबद्वारा बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता गरिने भएको छ /हनुमान ढोका दरबारमा क्षेत्रमा आयोजना गरिने सो प्रतियोगितामा तीन समुहमा भाग लिन सकिनेछ /समुह क मा कक्षा १ देखि ४ सम्मको ले भाग लिन पाउने छ र सो समुह लाइ शीषकदिएको छैन /हाम्रो नेपाल...

एसईई परीक्षाको नतिजा प्रकाशित

असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।   यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी...

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको ११ कक्षाको परीक्षा बिहान ७ बजेदेखि सुरु

भक्तपुर, असार १ – कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।  असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा...