राजनिति

चट्याङले लागेर उम्मेदवारको मृत्यु


चितवन— चितवनमा चट्याङले लागेर मंगलबार बिहान कालिका नगरपालिका वडा नं. ११ का वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ।

चेपाङ नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार थिए। चट्याङ लागेर घरभित्रै घाइते भएका उनलाई उपचारका लागि ल्याउँदै गर्दा निधन भएको माओवादी केन्द्रका तर्फबाट कालिका नगरपालिका मेयर पदका उम्मेद्वार रामध्वज डल्लाकोटीले जानकारी दिए।

मङ्ल, बैशाख २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै

वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै छन् । पार्टी एकताका लागि नमिलेका विषयहरु टुंग्याउन केही दिनदेखि प्रयासरत दुई पार्टीका अध्यक्ष आज पनि छलफल जुट्न लागेका हुन् । एकताको नजिक रहेको ठानिएका एमाले–माओवादीबीच अधिकांश...

प्रदेशको राजधानी सार्न रामेछाप नेकपा मालेद्वारा जोडदार माग

रामेछाप, चैत १८ । नेकपा माले जिल्ला कमिटी रामेछापले गत शनिबार पत्रकार सम्मेल सम्पन्न गरेको छ । २०७४ को तीन तहको निर्वाचनमा नराम्रो सँग हार व्यहोरेको मालेले यहि चैत्र १,२,३, गते दाङको घोराहीमा राष्ट्रिय परिषदको सम्मेलन सम्पन्न गरे लगतै पाटिको नीति र विधिमा आधारीत ह’दै...

प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको बताए

फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् । साथै प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका छन् । शुक्रबारदेखि सुरु...

काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चले

 काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । यद्यपि, गोली कसैलार्इ...

एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित

फागुन, काठमाडौं । एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भए । धेरैलाई तिमिल्सिनाका बारेमा जानकारी छैन । कतिपयले त उनी राष्ट्रियसभाको अध्यक्ष बनेपछिमात्रै नाम सुनेका हुन् । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका तिमिल्सिना एमाले प्रदेश नम्वर ४ का सहसंयोजक हुन् । उनी एमालेबाट राष्ट्रियसभा...

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिए

तस्बिर: शर्माको फेसबुकबाट अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिएका छन्। मंगलबार न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा सम्पादक शर्मालाई ३२ वटा प्रश्न सोधिएको थियो। उनलाई प्रधानन्यायाधीशबारे समाचार लेख्दा अदालतको अवहेलना हुन्छ कि हुन्न?, प्रेस स्वतन्त्रता असीमिति हुन्छ कि यसका रेखा हुन्छन्?,...