कला/मनोरञ्जन

भिम फेदि गाईजको साथमा आइरहेछ एक कुसल गायक दिपेस सुनुवार


गायक दिपेस सुनुवारले नयाँ गीत सार्वजनिक गरेका छन । चाह मेरो एल्वमबाट साङगीतिक क्षेत्रमा गायनमा प्रवेश गरेका गायक सुनुवारको यो ११ औ गीतको रुपमा ‘कस्तो बेला आयो’ बोलको गीत सार्वजनिक गरेका हुन ।

गीतमा शब्द, संगीत तथा एरेन्जर गायक स्वयमले गरेका छन । गीतको म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ता माझ निकै चर्चित युवा पुस्ताको मुटुको ढुक ढुकी बन्न सफल डन्स ग्रुप भिम फेदि गाईजको निदेशन सम्पादन र अभिनय रहेको छ ।संगीत

दिपेस सुनुवार एक कुसल गायकको साथै संगित पनि आफै गर्छन र शब्द पनि आफै कोर्छन उनले आफैलाई पोकत्त बनाए र यो क्षेत्रमा आएका हुन । गायक संगितकार लेखल क्यमारा म्यान सम्पादक अथवा विभिन्न नाम बाट आफुलाई दर्शक स्रोता माझ प्रस्तुत गर्नु सफल दिपेस सुनुवारको नया गीत ‘कस्तो बेला आयो’ सार्वजनीक भएको छ । गीत निकै आकर्षक र सन्देश मुलक भएका कारण धेरै ले हेरेका छन ।

 

बिहि, बैशाख २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली सांगीतिक क्षेत्रको उदाउँदो ताराहरुको एल्बम “जिन्दगी याे कस्तो” सार्बजनिक

प्रकाश अधिकारी, पोखरा ८ असोज l गायक अर्जुन खत्रीको पहिले गित “जिन्दगी याे कस्तो” सार्बजनिक भएको छ lसानै देखि गीत सङ्गीत प्रती चासो राख्ने नवगायक खत्रीले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् l प्रवेश राईलेको शब्दमा स्वर रहेको नवगायक खत्रीलेआफुले भोगेको हरेक उत्तरचडाव  तथा पिडाहरुलाई...

अनु थापाले जोडदार अभिनय गरे

काठमाडौँ । नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक रमेश विरही आँशु र उर्मिला प्रजाको कर्णप्रिय आवाजमा सजिएको “ काठमाडौँ डेरा” बोलको गीतको भिडियो बजारमा आएको छ । कालिका म्युजिक प्राली ले बजारमा ल्याएको...

हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका नेपाली फिल्मको न्यूर्योकमा

 न्यूर्योकमा छरिएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषीहरुलाई लक्षित गरेर नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शन हुने भएको छ । हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आइतवार प्रर्दशन गरिने आयोजक तथा संञ्चालक एवं सफल ब्यवसायी पवन योन्जनले जानकारी गराउनुभयो । हप्तामा चारवटा शो...

चलचित्र ‘भुइँमान्छे’को कथावस्तु र प्रस्तुतीलाइ प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुचाए

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘भुइँमान्छे’को कथावस्तु र प्रस्तुतीलाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुचाएका छन् । आफ्नो परिवारसहित चलचित्र हेर्न सिभिल मल पुगेका उनले १६ बर्षपछि चलचित्र हेरेको बताए । उनीसँगै पुगेका कलाकार सन्तोष पन्तले पनि आफूले २ बर्षपछि हलमा पुगेर चलचित्र हेरेको बताए ।...

अभिनय गर्दै आएकी रोहिणी मिश्रललाई गीतसंगीतमा पनि रुची

काठमाडौं । म्युजिक भिडियो, विज्ञापन र फिल्महरूमा अभिनय गर्दै आएकी रोहिणी मिश्रलाई गीतसंगीत अत्यन्तै मन पर्छ । ‘गायक आनन्द कार्कीका गीतहरू धेरै सुन्छु’, रोहिणीले भनिन् । आनन्द कार्कीका गीत मायाप्रेममा केन्द्रित हुन्छन् तपाईलाई कसैसँग माया बसेको हो ? भन्ने प्रश्नको जवाफमा रोहिणी भन्छिन्, ‘त्यस्तो केही होइन...

अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरे

धातु मूर्तिकलाले विश्व बजार लिइरहेको अवस्थामा अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरेर सबैलाइ आश्चर्यमा पार्दै सफलता हासिल गरेका छन् । काठमाडौं टोखाका ३१ वर्षीय कलाकार सरोज श्रेष्ठले संयुक्त राज्य अमेरिका पुगेर कलाको कुनै सीमा हुँदैन र श्रृजनशीलता जहाँ पुगेपनि सफल...