गजल

गजल

-नमराज घिमिरे ,बनेपा ,काभ्रे


सबै थोक छ नभाको त्यही इमान त होनी।
अहिले सम्म कमाको त्यही बेमान त होनी।
कति दियौॅ आस्वासन पत्याउॅने ति जनता,
कहिल्यै पुरा नभाको त्यही जमान त होनी।
भत्किए घर दुःखी गरिबका आफ्नो छदैछ,
दियौ गफ नदिएको त्यही सामान त होनी।
नारा राम्रा छन् जितिन्छ जसरी पनि अब,
हेरौॅ कम्पिटिसन् छ त्यही अनुमान त होनी।
लागिन्छ टाइम पास गर्दै लगानी नचाहिने,
राम्रै गरे नि पाउने त्यही अपमान त होनी।

शुक्र, जेष्ठ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

केही त रहस्य, पक्कै लुकेका छन् ! नत्र किन हो ? ती आँखा झुकेका छन् !! कतै कुनै, गलत काम गर्‍यौ कि त ? हेर डराएर…, ओठै सुकेका छन् !! बिहान त कोरिबाटी, चिटिक्कै थियौ ! छि ! छि ! अैले त, केशै फुकेका छन् !! हावा नचली...

गजल

    अफ्रिकामा भोको केटो रुँदै होला अहिले अम्रिकामा भब्य भोज हुँदै होला अहिले कामै छैन स्वदेशमा ठुले विदेश गयो बिचराले जुठा भाँडा धुँदै होला अहिले चारै तिर गोलावारी सिरियाको शहर टुहुराले साँच्चै आँशु पिउंदै होला अहिले जागे बस छिमेकीको दिलमा हरि छैन सार्छु भन्दै साँध खम्बा छुँदै होला अहिले ...

गज़ल

फोश्रो नारामा जनतालाई भुलायौ तिमीले विश्वासमा भोट हाल्न बाध्य तुल्यायौ तिमीले आखिर अनेक प्रयास र दौडधुप गरि बिजयी भयौ खुशी र हासो फिजायौ तिमीले मौका पाएँ भनी कमाउ धन्दा अगाडि सार्यौ जनता सामु जे वाचा थियो कुवायौ तिमीले तिम्रा सामु देश विकासका कुरा गौण भए घात गर्यौ मतदातालाई रुवायौ तिमीले दिगो आर्थिक समृद्धि...

गजल

========== तिमी छ्यौ उस्तो या त्यो मुहार उस्तो तड्पाउँछ मैलाई किन बारम्बार उस्तो ! अन्योलहरू छन्, थुप्रै अभाबहरू छन् भिडमा रमाई रहेको, यो बजार उस्तो ! खेपी रहेछु गहिरो खल्तिको यो घाऊ छु कम्जोर मै मात्र, या यो हजार उस्तो ! मिल्दैनन् कुरा क्यै सडक होस् सदनमा बिपक्षी उस्तो हो या यो सरकार...

गजल

यो मुटुको चाल उसै बन्द होला कि ! समुद्रको छाल उसै बन्द होला कि ! झिँगाको छ नाराजुलुस पुतलिको धर्ना माकुरीको जाल उसै बन्द होला कि! रङ्ग फेरि फेरि पानी प्युन थाले सारा साँझको कमाल उसै बन्द होला कि! राख्न पाए त्यो छातीको पाखैभरि” शान्ति ” आँधिको बबाल उसै बन्द होला कि!!! (...

गज़ल

अभागी नेपालीहरु ! भेटको कुरा नगर पुरानै घाऊ फेरि अको चोटको कुरा नगर । हावाहुरी आउँदा बेहोसी भए पछि उडाउँछ बिरुवामै बोटको कुरा नगर । गाउँ शहर आक्रान्त छन् इमानविना हिंसा आतंक ब्याप्त छ खोटको कुरा नगर । तिम्रै घर आँगनमा फेरि वेसर्म उभिएर भोट माग्नेहरुको ओठको कुरा नगर । ...