पर्यटन

हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारे


नेपालगञ्ज- नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप तिवारीले हुम्लाको अवरोध नहट्दासम्म उडान हुन नसक्ने बताए। हुम्ला र नेपालगन्ज विमानस्थल पुगेका कैलाश मानसरोवर यात्रु अलमलमा परेका छन्।

हुम्लामा उडान भर्ने गोमा, सीता, सिम्रिक तारा एयरका ८ जहाज नेपालगन्ज विमानस्थलमा रोकिएका छन्।

आइत, जेष्ठ २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...

नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाए

जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार  नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ । नागरिक लगानीकोषसँग आजै समझौता...

निगममा पाइलट टिकाउनै गाह्रो

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सानादेखि ठूला जहाज थप्ने तयारीमा छ तर, वरिष्ठ पाइलटले भने संस्था छाडिरहेका छन् । निजी क्षेत्रका विभिन्न आन्तरिक वायुसेवा कम्पनीमा पाइरहेको आकर्षक तलबभत्ता छाडेर निगममा ‘जेट इन्जिन’ जहाज उडाउन पाइने आसमा आएका चार पाइलटले राजीनामा दिएपछि उडान तालिकासमेत प्रभावित...

१० पटक सगरमाथाको सफल पर्वतारोही फुर्वा तेन्जीङ शेर्पालाई सगरमाथाको बेसक्याम्पबाट उद्दार

जेठ, काठमाडौं । १० पटक सम्म सगरमाथाको सफल आरोण गरिसकेका नेपाली पर्वतारोही फुर्वा तेन्जीङ शेर्पालाई बिहिबार सगरमाथाको बेसक्याम्पबाट उद्दार गरिएको छ । ११ आैं पटक सगरमाथा आरोहण गर्ने क्रममा शेर्पालाई स्वास प्रश्वासमा समस्या भएपछि क्याम्प २ बाट उद्दार गरिएकेा छ । शेर्पालाई स्वास प्रश्वासका साथै फ्रोस्ट वाइट...