स्थानीय समाचार

यौन प्यास बोकेर आउनेहरुसित सचेत मोडेल अनु थापा


नेपाली कला जगतमा नया मोडेलहरु आउछ जान्छन तर मोडेल अनु थापा यही क्षेत्रमा लगनसिल भएर आफ्नु भबिश्य खोज्दैन छिन । फूल दिइ , काली सलल जस्ता गीतमा अभिनय गरेकी उनी स्पस्ट रुपमा आफ्नु धारणा राख्छिन।
निर्देशक मिलन श्रेष्ठको केहि भिडियो खेलेकी अनु समाजमा आफ्नु परिचय बनाउन कसिएर लागेकी छिन । आउने दिनमा फिल्म र सिरियलमा पनि लाग्ने सोच बनाएकी अनु यौन प्यास बोकेर आउनेहरुसित सचेत छिन । सानै उमेरबाट सुख दुख भोगेकि अनु संघर्ष गरेर नै यो क्षेत्र स्थापित हुन् चाहन्छिन ।

शुक्र, साउन १३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दारी ग्याङ धरानले आयोजना गरेको रक्तदान कार्यक्रम

फागुन २ गते दारी ग्याङ धरानले  रक्तदान कार्यक्रम आयोजना गरेको छ /सामाजिक कार्यक्रमहरु पनि बिस्तारै आयोजना गर्दै आएको सो समुहले रक्तदान कार्यक्रममा २० पिन्ट ब्लड जम्मा भएको थियो / सोहि अवसरमा आफ्ना स्थानलाई सफा र राम्रो बनाउने उद्येश्यले भानुचोक स्थित लोकतान्त्रिक चौतारी पनि...

“दारी ग्याङ” अब धरानमा पनि

समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ। बिगत केहि समय यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत “फेसबुक ग्रुप” संचालन गरि सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो...

बलामी गाउँ मा पुनर्निर्माण तिब्र

बिनासकारी भुकम्प गयको ३  बर्ष बित्न लाग्दा यतिबेला भने नुवाकोटको ककनी गाउपालिका ७ स्थित बलामी गाउँ मा स्थाइ आवास को निर्माण कार्य तिब्र रूपमा अगाडि बदिरहेको छ। आवास को लागि सरकारले निकै अघि नै रकम निकासी गरेता पनि स्थानीय निर्बाचन र प्रतिनिधि सभाको निर्वाचन ले...

नागरिकको गुनासो सांसदसंग

सि आइ एन साझा खबरको नेतृत्वमा नुवाकोटको ककनी गाउपालिकामा हेलो सांसद नामक कार्यक्रम संचालन गरेको छ नुवाकोटको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ उपस्थित उक्त कार्यक्रममा ककनीका  थुप्रै नागरिकहरुले गुनासो प्रस्तुत गरेका थियो  स्थानीय तहमा पार्टी वाद हाबी भएको भन्दै फरक पार्टीको मानिसको कामकार्वाहीमा ढिला सुस्ती भएको गुनसो स्थानीय...

बिकासको गतिमा ककनी गाउँ पालिका

नुवाकोट जिल्लाको ककनी गाउँ पालिका आठ वटा वडाहरु यतिखेर बिकाश निर्माणको क्रममा लागिरहेको देखिन्छन /स्थानीय निर्वाचन पश्चात बजेट  बिनियोजन भई पालिकाका आठ वडामा बजेट बांडफांड भए पश्चात यतिखेर सबै वडा अध्यक्षहरुका सक्रियतामा गाउँ गाउँमा विभिन्न विधाका बिकास कार्य क्रमहरु धमाधम अगाडी बधिराहेकाछन् /वडा न. ८ का...

माघे संक्रान्ति पर्वका अवसरमा तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइए

माघ, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा साेमबार स्थानीय तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइएको छ ।   हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रिति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ । ‘तारुकाको पौरख, नेपालको...