कविता

नजाउ बिदेश नामक ।।

-मुरली प्रसाद ढकाल


लेखी गितनेपाली छन्द रचना मनज्ञानका सिर्जना ।।
माला फुल सयौ ती जात हरुको उँने सजाइ कन ।।

अज्ञानी फुलको बगैँचा भरिनै बिषकाे बिरुवा सर्यो ।।
ज्ञानी सज्जन भाइ बैनी हरुले एसलाइ फाल्नु पर्यो ।।


गलामा फुलको सजाइ तिमरो माला उनी पैरन ।।
लेखे गित अज्ञान भाब महिले गर्दैछु यो अरपण ।।


मेरा लेख र शब्द केही अधुरा अज्ञानका क्यै कुरा ।।
मेर सोच फराकिला र पछिका सुम्पन्छु मै आखिर
!

आइत, साउन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काललाई जवाफ

यो देहमा एक मुट्ठी प्राण रहे सम्म, तागत छैन कसैको आयु भए सम्म। हे काल तैंले म पट्टि फर्केर नहेर्नु, मलाई लाने धृष्टता पनि क्यै नगर्नु १   शुभ चिन्तक कतिछन् केथाह तलाई, बुझेर मात्र आट्नु पर्थ्यो तैले मलाई । जे काम गर्दा पनि बुझेर मात्र गर्नु, हतार को निर्नय कहिल्यै नगर्नु २   काल...

युवा

युवा ! तिमी बिना मच्चिन्दैन खुशीका लिंगे पिङहरु घुमदैनन् आशाका रोटे पिङहरु तिम्रो प्रत्येक ढुकढुकीमा जमेको छ देशको भाग्यहरु तिमी माथि आशा गर्न थालेका छन् चिहान चिहाउन थालेका बस्तिहरुले किनकी भूकम्पले तंग्रिन सकेका छैनन ती बेसाहारा बस्तिहरुले ******************** च्यातिएका थाङ्गनाहरु उस्तै छन् छातीका बेदनाहरु बढ्नु सिबाहेक घटेका छैनन सिउन सकेका छैन सरकारले भुकम्पले भत्किएका मनहरुलाई गरिबीले कोरेका नक्शाहरु उस्तै छन् त्रिपाल मुनिको संसार फेर्न...

मेरी हजुरअामा

पुर्णेमाकाे रातमा निलाे अाकाशभरि चम्कि रहने ति तारालाइ साेध्न मन लाग्छ , मेरी हजुरअामा  कहाँ हुनुहुन्छ भनेर ? भन्नुहुन्थ्याे , मूत्यु पछि सबै तारा बन्छन् अाकाशमा । म लालायित छु भेट्न मेरी हजुर अामा । ति ताराहरूकाे गाउँबाट मुस्कुराउँदै जब अाउँनुभयाे अाे हाे कति राम्री कति उज्याली देबदुत मेरी हजुर अामा । चाैबन्धि ढाकाकाे चाेलाे टाेपरेलकाे फरियामा सेताे पटुका बाँधेकी सेतै फुलेकाे केशराशीभरि गुराँशकाे...

म पनि आउछु

शुन्यताको पद्चापसंगै दिग्भ्रमित नेताहरुको लस्करै अनुहारहरु सम्झदै बोल्नु छ बोल्न सक्तैन चेतना उठाउनु छ ,उठ्न सक्तैन गाउ कुरेर बसेका हजुर बालाइ थाहा छैन नातिको जिन्दगीका पलहरु थाहा छैन मातृभूमिको सुवासहरु आज एका एक कता हराए परजीबी बनेका बुध्दिजिबिहरुले मलसाप्रो पसेका बस्तीहरुलाइ खै कसले के गरि दिए खै कसले के भनि दिए गाँउमा लास उठाउने नातिहरु छैनन त्यसैले  आऊ तिमी पनि र म...

रङ्गिन तर रङ्ग हिन् साँझ!!

दिन भरिको थकान मेटाउने शितल चौतारी जस्तो अझ भनौं, गोघुलिमा सजिएकी नब दुलहिको साडी जस्तो… यति रङ्गिन साँझ मन नपर्ने बिरलै होलान् ! फेरि पनि मलाई भने निरस निरस लाग्छन् यि साँझहरू! यिनै साँझका बिसयमा गरिने टीका टिप्पणीहरू बिना अर्थका बहस लाग्छन् ! त्यो साँझ जस्ले कसैको दुखमा समाहित हुन चाहेन बस् हेरि मत्रै रह्यो!! तथापि मीठो गीत र...

भुकम्पले लूटेका सपना

  त्रिपालको छानो मुनि कति सरकार ले केही गर्देला भन्ने आशमा भुकम्प पीडित ले भोग्ने पीडा कति बढछ यो असार को मासमा गरिब दुखी को घर उजाडी राजनीति गर्ने हरु को माझमा खै कसरी उज्यालो होला मेरो देश यो अँध्यारो साझमा चोरी डकैटी अनि भुकम्प का पराकम्पन को त्रासमा चिसो मौसम...