साहित्य गतिबिधि

स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान तथा कविता प्रतियोगिताको वाचनको लागि छनोट हुनुभएका कविहरू


कविता वाचनको लागि छनोट हुनुभएका कविहरू

स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान तथा कविता प्रतियोगिताको लागि प्राप्त कविताहरूमध्येबाट निम्न ३५ जना कविहरूका कवितालाई निर्णायक समितिले वाचनको लागि छनोट गरेको छ ।

१) उत्तम विचार भेटुवाल– नुवाकोट,
२) कृष्णप्रसाद पौडेल– चितवन,
३) कृष्ण मोक्तान– नुवाकोट,
४) कृष्ण प्यारे– झापा,
५) गणेशप्रसाद खतिवडा– सोलुखुम्बु,
६) गोविन्द नेपाल– काठमाडौं,
७) चन्द्रावती न्यौपाने– तनहुँ,
८) जसिन्द्र श्रीपाली– बाग्लुंग,
९) टंकबहादुर खत्री– काभ्रे,
१०) तेजप्रकाश बानियाँ– काभ्रे,
११) द्वारिका कुइकेल– नुवाकोट,
१२) दामोदर ढकाल दीपक– भोजपुर,
१३) दुर्गा अधिकारी– काभ्रे,
१४) धरणीधर गुरागाईं– झापा,
१५) नमराज घिमिरे– काभ्रे,
१६) निर्मल रमण पराजुली– काठमाडौं,
१७) पुनाराम कार्यबरिक्का– काठमाडौं,
१८) प्रकाश वस्नेत गफाडी– काठमाडौं,
१९) प्रविन खड्गी– काठमाडौं,
२०) प्रशान्त डंगोल– काठमाडौं,
२१) बेनीबहादुर थापा– तनहुँ,
२२) भवानी मैया पन्त– नुवाकोट
२३) भुवन शिवाकोटी चौघरे– सिन्धुपाल्चोक,
२४) ममता अर्याल– गुल्मी,
२५) मानन्धर अभागी– काठमाडौं,
२६) यशोदा अधिकारी– काभ्रे,
२७) रश्मि रिमाल– झापा,
२८) राधा कार्की– इलाम,
२९) रीता खतिवडा– नुवाकोट,
३०) राष्ट्र पुकार– भक्तपुर,
३१) लक्ष्मीप्रसाद मिश्र– लमजुङ,
३२) शिवराम खड्का– काठमाडौं,
३३) समीना खनाल– काठमाडौं,
३४) सीता विष्ट कार्की– पाल्पा,
३५) कुसुम सापकोटा– नुवाकोट ।

कार्यक्रम यही साउन २१ गते शनिबार, दिउँसो ११ बजे एसियन भिलेज पूmड ल्याण्ड पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा आयोजना गरिने छ ।

शुक्र, साउन २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साहित्यिक मैत्रीपूर्ण खलिबल खेल सम्पन्न

काठमाडौं, मङ्सिर २ गते (संसाक) । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र लुनार ईंङ्गलिश बोर्डिङ्ग स्कुल, गोंगबुँले आज ‘निर्वाचन र खेलकुद, नेता र जनताको मिलजुल’ भन्ने नाराका साथ स्वच्छ, स्वस्थ र सौहार्दपूर्ण चुनावको लागि ‘दोस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल’ को आयोजना ग¥यो । नेपाल प्रज्ञा–प्रतिष्ठानका...

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरुको उपस्थितिमा सुसम्पन्न भयो । सदाझैं भन्दा फरक रुप दिन यस कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइएको थियो जसमा ३९ जना प्रतिस्पर्धी सर्जकहरुले भाग लिएका थिए भने अतिथि र अप्रतिस्पर्धी कवि सहित १८ जनाले आफ्ना रचना सुनाएका थिए।...

मुरलीको एकल वाचन समपन्न

०२ मंशिर । आधुनिक साहित्य परिषद काठमाडौको आयोजनामा कवि मुरली प्रसाद ढकालको एकल कविता वाचन प्यागोडा फुडल्याण्डको हल टोखा काठमाण्डौमा समपन्न भएको छ । मंशिर दुइगते बिहान ११ बजे बाट शुरु भएको सो कार्यक्रममा प्रा.डा. घनश्याम परिश्रमी न्यौपानेको प्रमुख आतिथ्य तथा चारै बेदका अनुवादक समिक्षक श्री...

तिन कृतिहरुको बिमोचन

गौरी पब्लिक रिलेशन एन पब्लिकेशनको अायोजनामा पुनाराम कर्याबरीक्काको #के_का_कहल“, रत्नप्रसाद अनामणिको #एक_कप_चिया र हेमराज बुढाद्वारा सम्पादित #संघर्ष पुस्तक विमोचन कार्यक्रम प्यागोडा फुटल्याण्ड टोखा ग्राण्डी अस्पतालजाने बाटोमा दामोदर ढकाल “दिपक” को सभापतित्वमा सम्पन्न भएको छ /उत्क्त कार्यक्रममा प्रमुख अतिथि गजल शिरोमणि  प्रा.डा. घनश्याम परिश्रमीले मुक्तकबारे बोल्नुका साथै  सर्जकहरुलाई बधाई दिनु भयो /तिन...

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न भयो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न प्राज्ञसभाको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका संरक्षक माननीय संस्कृतिमन्त्री जीतेन्द्र नारायण देवले गर्नुभएको थियो । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले समारोहमा शुभकामना मन्तव्य राख्नुभएको...

रत्न प्रसाद अनामणी श्रेष्ठद्रारा लिखित ‘१०१’ गीतासार र ताेयानाथ सुवेदीद्रारा लिखित ‘विष्णु सहस्रनाम’ पुस्तककाे विमाेचन

गाैरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौंकाे अायाेजनामा रत्न प्रसाद अनामणी श्रेष्ठद्रारा लिखित ‘१०१’ गीतासार र ताेयानाथ सुवेदीद्रारा लिखित ‘विष्णु सहस्रनाम’ पुस्तककाे विमाेचन दामोदर ढकाल ‘दीपक’ काे अध्यक्षतामा तथा तिलक प्रसाद लुइँटेलकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे छ ।   उक्त कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, प्रा.डा. घनश्याम परिश्रमी, डा. सत्यराज...