जीवन र जगत

आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा


साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलको अध्ययनपश्चात हालै सार्वजनिक गरेको वाइल्डलाइफ हजार्ड रिपोर्ट २०१७ ले यस्तो तथ्य बाहिर ल्याएको हो ।

प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पशुपंक्षीबाट सबैभन्दा जोखिममा रहेको छ । त्यस्तै आन्तरिक विमानस्थलमध्ये भैरहवा, नेपालगञ्ज, विराटनगर र पोखरा तुलनात्मक रुपमा बढी जोखिमयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा समेटिएको पाँच वर्षसम्मको तथ्यांक अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चरा, कुकुर र बाँदरले जोखिम निम्त्याउन सक्ने पाइएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालको बाटो समाउँदै जाडो छल्न कर्‍याङकुरुङहरु बसाइ सरे

नेपाली आकाशमा बिशेष गरि जाडोयाम शुरु हुनु अगाडी चिसो हावा चल्नु अगाडी बथानका बथान देखिने पन्छी हो कर्‍याङकुरुङ/यसलाई अङ्ग्रेजीमा डेमोसेल क्रेन (Demoiselle Crane) भनिन्छ । यो पन्छीहरू उडेको देखेर बुढा पाकाहरु चिसो अझै बढ्ने अनुमान गर्दछन् / यी कर्‍याङकुरुङहरु सारस प्रजातिमा पर्दछन /   यिनीहरु बथानका बथान कर्‍याङकुरुङको आवाजमा एक...

नदियाले चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन्

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा...

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै

बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर...

नारी दिवसको उपलक्षमा शैलीको कार्यक्रम

शैली साहित्य समाजले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा नारी सम्बन्धी कविता, कथा, गीत र नृत्य कार्यक्रम आप्mनै प्राङ्गण बबरमहलमा सम्पन्न ग¥यो । साहित्यकार दिदीबहिनीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शैली साहित्य समाजको प्राङ्गणमा सबैभन्दा अगाडि प्रवेश गर्नुहुने कवि दुर्गा तिवारीलाई पूmलको गुच्छा दिएर...

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

युवा पुस्तामा चर्चित निर्देशक हुन प्रकाशराज कार्की ।

लामो समयदेखि कला जगतमा रमाएका कार्कीको हालै एक तिजको गीत सुटिङ सप्पन्न भएको छ । अस्मिता धमला र मनिसा भट्टराईको स्वर रहेको गीतमा धुम 3कि नायिका एलिना रायमाझी र बिष्णु मगरको दमदार अभिनय देख्न सकिन्छ । यस गीतमा शुक्र लामाले नृत्य निर्देशन गरेका छ्न ।जसलाई...