संस्कृति/धर्म

युरासिया रेयुकाई ११ औ शाखा सानेपामा तीज विशेष कार्यक्रम तथा महिला भेला


१२ अगस्त २०१७ सानेपा : हरेक बर्ष जस्तै यस वर्षा पनि युरासिया रेयुकाई ११ औ शाखा सानेपामा तीज विशेष कार्यक्रम तथा महिला भेला तथा तिज को खिर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो प्रमुख अतिथि मनिला न्याछ्यों, राष्ट्रिय गायक कलाकार प्रेम प्रकाश ओली, कोरिग्राफ़र प्रबित्रा आचार्य, लगायत युरासिया रेयुकाई ११ साखा सदस्य र स्थानिय महिलाहरु २२५ जनाको सहभागिता मा तीज विशेष कार्यक्रम सम्पन्न भएको जानकारी हाम्रा खोज सम्बातदाता कृष्ण गोपाल श्रेष्ठ ‘फसी” हामीलाई जानकारी गराउनु भाकोछ /

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो। मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण गरिएको...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न

 कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् । सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला...

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु

भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध...

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा भीड

​ साउन, काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।   कृष्ण भगवानको...

पीतृ मोक्षको कामनासहित मनाइयो मतयाः पर्व

 साउन, काठमाडौं । गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व बुधबार ललितपुरको पाटनमा मनाइएको छ । यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ ।   यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने...

मृतक आत्माको चिरशान्तिको कामना गर्दै गार्ईजात्रा सपन्न

भक्तपुरका अनिल मुलेपतीले मंगलबारको गार्ईजात्राका लागि सबै तयारी पूरा गरेका छन् । गत वर्ष कात्तिक २९ गतेमृत्यु भएका आफ्ना पिता शिवजीको आत्मशान्तिका लागि उनले मंगलबार चासुखेलस्थित घरबाट गार्ईजात्रा निकाल्न लागेका हुन् । गार्ईजात्रामा उनका पाँच वर्षीय भतिजा सुप्रितमानकृष्ण भगवानजस्तो बनेर झाँकीमा निस्कनेछन् । आफन्तर साथीभाइले मृतक...