खोज मोडल

देशमा केही गरेर देखाउने सोच बोकेकी सगुन


०७२ साल मा मिस slc प्रतियोगितामा भाग लिदै गर्दा सगुन अर्याल लगायतलाइ एउटा प्रश्न सोधियो । प्रश्न थियो ,यो देशका युवाहरुलाई के सन्देश दिनुहुन्छ ?
प्रश्नलाइ निकै गम्भीर रुपमा लिदै सगुनले उत्तर दीइन ।’ हामी युवाहरुले आफ्नु क्षमतालाइ यहि देशको लागी खर्चनुपर्छ । यहि देशमा केहि गरेर देखाउनुपर्छ । अहिले अभिभाबकको कुरामा नमान्ने साथीहरुले गम्भीर भएर सोच्नुपर्छ । अग्रजहरुले देहेको बाटोमा बाटोमा हिड्नु पर्छ। ‘यहि उत्तरले उनलाई मिस slc को बिजेता बनायो ।
२०७२ सालो मिस slc बिजेता सगुन अहिले मोडेलिंग मै सक्रिय छिन । देशमा केही गरेर देखाउने सोच बोकेकी सगुन पहिलो प्राथमिकता पढाईलाइ दिने बताउछिन । भन्छिन -देश छोडेर होइन यो यो देशमा उन्नत काम गरेर देखाउने मेरो लक्ष्य हो ।

शनि, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

...

लोमश शर्मा युवा मोडल हुन् / उनि भित्र अथाह सम्भावना रहेका छन्/ निकै मेहनती हुनुको साथै हरेक कुरालाई नौलो शैलीले प्रस्तुत गर्न रुचाउनु हुन्छ / समाजमा केहि गरेर देखाउने हिम्मतका साथ मोडल र रंग कलाकारमा हाम्फालेका छन् / साचिकै मौका पायो भने आफ्नो खुबी देखाउन...