कला/मनोरञ्जन

हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका नेपाली फिल्मको न्यूर्योकमा


 न्यूर्योकमा छरिएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषीहरुलाई लक्षित गरेर नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शन हुने भएको छ ।

हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आइतवार प्रर्दशन गरिने आयोजक तथा संञ्चालक एवं सफल ब्यवसायी पवन योन्जनले जानकारी गराउनुभयो । हप्तामा चारवटा शो रहने बताईएको उक्त प्रदर्शनमा ६५० जना दर्शक क्षमता रहेको हलमा गरिने छ ।

ब्यवसायिक प्रदर्शनी भनिएको यहाँ नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ । पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले जानकारी गराउनुभयो ।

सोम, भदौ १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनु थापाले जोडदार अभिनय गरे

काठमाडौँ । नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक रमेश विरही आँशु र उर्मिला प्रजाको कर्णप्रिय आवाजमा सजिएको “ काठमाडौँ डेरा” बोलको गीतको भिडियो बजारमा आएको छ । कालिका म्युजिक प्राली ले बजारमा ल्याएको...

चलचित्र ‘भुइँमान्छे’को कथावस्तु र प्रस्तुतीलाइ प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुचाए

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘भुइँमान्छे’को कथावस्तु र प्रस्तुतीलाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुचाएका छन् । आफ्नो परिवारसहित चलचित्र हेर्न सिभिल मल पुगेका उनले १६ बर्षपछि चलचित्र हेरेको बताए । उनीसँगै पुगेका कलाकार सन्तोष पन्तले पनि आफूले २ बर्षपछि हलमा पुगेर चलचित्र हेरेको बताए ।...

अभिनय गर्दै आएकी रोहिणी मिश्रललाई गीतसंगीतमा पनि रुची

काठमाडौं । म्युजिक भिडियो, विज्ञापन र फिल्महरूमा अभिनय गर्दै आएकी रोहिणी मिश्रलाई गीतसंगीत अत्यन्तै मन पर्छ । ‘गायक आनन्द कार्कीका गीतहरू धेरै सुन्छु’, रोहिणीले भनिन् । आनन्द कार्कीका गीत मायाप्रेममा केन्द्रित हुन्छन् तपाईलाई कसैसँग माया बसेको हो ? भन्ने प्रश्नको जवाफमा रोहिणी भन्छिन्, ‘त्यस्तो केही होइन...

अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरे

धातु मूर्तिकलाले विश्व बजार लिइरहेको अवस्थामा अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरेर सबैलाइ आश्चर्यमा पार्दै सफलता हासिल गरेका छन् । काठमाडौं टोखाका ३१ वर्षीय कलाकार सरोज श्रेष्ठले संयुक्त राज्य अमेरिका पुगेर कलाको कुनै सीमा हुँदैन र श्रृजनशीलता जहाँ पुगेपनि सफल...

भुवनको दमदार नेपाली गीत आयो !

सहयात्री फिल्मसले नया गीत बजारमा ल्याएको छ । भुवन बिश्वकर्मा र सर्मिला तामांगको स्वरमा रहेको गीतको भिडियो पनि बनेको छ । यस म्युजिक भिडियोलाइ एकराज थापाले निर्देशन गरेका हुन् । आहा रेलीमाई बोलको गीतमा मोडेलहरु दिलिप र सम्झौताले दमदार अभिनय गरेका छन । समाजमा पच्ने...

दिनभरी नाचेर साझमा घरमा आउ सानु बोलको नया तिज गीत बजारमा

सहयात्री फिल्मसले नया तिज गीत बजारमा ल्याएको छ । दिनभरी नाचेर साझमा घरमा आउ सानु बोलको उक्त गीतको म्युजिक भिडियो समेत बनेको छ । जसको निर्देशन युवा निर्देशक एकराज थापाले गरेका हुन् । चन्द्रकला कुवर र सन्देश बोहराको स्वर रहेको गीतको शब्द तथा संगीत सिर्जना...