प्रमुख समाचार

पूर्वविशिष्ठ व्यक्तिहरुलाई मासिक लाखौंको सेवा–सुविधा दिने कानुन निर्माण अन्तिम चरणमा


भदौ, काठमाडौं । शुक्रबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् । विशेष गरेर प्रदेश नं. २ मा असोज २ गते हु

न लागिरहेको स्थानीय तह निर्वाचनलाई आज पनि पत्रपत्रिकाहरुले विविध जोड–कोणहरुबाट व्याख्या विश्लेषण गरेका छन् ।

पूर्वविशिष्ठ व्यक्तिहरुलाई मासिक लाखौंको सेवा–सुविधा दिने कानुन निर्माण अन्तिम चरणमा पुगेको छ । आजका केही पत्रिकाहरुले सरकारले ल्याएको विधेयकमाथि संसद्का राज्य व्यवस्था समितिमा छलफल चलिरहेको लेखेका छन् । दसैं नजिकिएको र यसको चहलपहल बढेको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।

शुक्र, भदौ २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आफ्नो जन्मदिनको अवसरमा ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरे

असोज, रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।   बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् । ५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र...

प्रचण्ड रोल्पा जाने पूर्वसन्ध्यामा थवाङ गाउँपालिका अध्यक्ष अपहरित

 भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि...

भारतको पहिलो बुलेट ट्रेनको जापानी प्रधानमन्त्रीद्वारा शिलान्यास

जापानका प्रधानमन्त्री सिञ्जो आवेले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् । यो योजनाका लागि जापानले सबैभन्दा धेरै लगाानी गरेको छ । उसले १७ अर्व डलर लगानी गरेको छ । बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको...

शमशेर बहादुर गाइजुलाइ नागरिक सेवा सम्मान २०७४

राष्ट्रिय नागरिक बिकास समाजले शिक्षा दिवसको अबसरमा आयोजना गरेको माननीय मन्त्रीज्युहरु बालबालिका तथा समाजकल्याण ,पशुपंक्षी बिकास राज्यमन्त्री ,तथा बिशिस्ट व्यक्तिहरुको उपस्थितमा यस बर्षको राष्ट्रिय नागरिक सेवा सम्मान २०७४ द्वारा श्री शमशेर बहादुर गाइजुलाई  सम्माम गरिएको छ /  उहाँ बिगत लामो समय देखि निरन्तर रुपमा ब्यापार...

आदरणीय दाजु श्री लक्ष्मी नारायण महर्जन हामी बीच रहनु भएन

सामुदायिक सेवा केन्द्र गोङगबुका अध्यक्ष तथा साबिक गोङ्गबु गा.वि.स.का जननिर्वाचित पुर्ब अध्यक्ष आदरणीय दाजु श्री लक्ष्मी नारायण महर्जनको आज बिहान स्वर्ग हुनु भएको छ / सामाजिक तथा राजनितिक आन्दोलनको एउटा अविभावक यस क्षेत्रले  गुमाउनुका साथै दिबङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ  /...

सोबिज टेण्ड टेक्नोलोजीको ढिलाइले खोज अनलाइन मर्कामा

सोबिज टेण्ड टेक्नोलोजीको ढिलाइले खोज अनलाइन बिगत १३ दिन देखि समाचार सम्प्रेसन हुन नसकेको सम्पूर्ण पाठकहरु प्रति क्षमा माग्दछौ ...