स्वास्थ्य

“आज शिक्षा तथा शाक्षारता दिवस र ३८ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”


आज शिक्षा  तथा शाक्षारता दिवस र समित होटेलको ३८ औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको आभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा जम्मा ८३ जनाले रक्तदान गर्नु भयो / जसमा महिला १५ र पुरुष ७३ को सहभागिता भएको छ / बिहान १०.३० बजे देखि ३.३० बजे सम्म समित होटलको प्रसाई हल कुपन्डोल ललितपुरमा सम्पन भएको छ सम्पूर्ण रक्तदातालाई समित होटल ब्यबस्थापन र आयोजन कमिटीले धेरै धेरै धन्यबाद दिनुभएको छ आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्नुहुने आशाको अपेक्षा  राख्नुभएको र आउदो भाद्र ३० गते समित होटेलको ३८ औ बार्षिक उत्सबको अवसरमा बिहान दौड प्रतियोगिता र होटेलको बीबिध  विशेष कार्यक्रम हुने जानकारी हामीलाई हाम्रा खोज समाचार सम्बातदाता कृष्ण गोपाल श्रेष्ठ “फसी” खोज अनलाईन जानकारी दिनुभएको छ /

शुक्र, भदौ २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

किक बक्सिङ्ग प्रतियोगितामा पराजित स्वराज पोखरेल अझैसम्म हस्पिटलको बेडमा

गत डिसेम्बर १९र २० मा सम्पन्न स्वर्गीय एमाले नेता पोष्ट बहादुर दिवाकरको स्मृतिमा आयोजित गरिएको किक बक्सिङ्ग प्रतियोगितामा प्रविन रसाइली संगको लडाई पछी दायाँ खुट्टा भाचिएको स्वराज अझै हस्पिटलको बेडमा थलिएका छन् /प्रत्यक बर्ष स्वर्गीय दिवाकरको स्मृतिमा आयोजना गरिने उत्त किक बक्सिङ्ग प्रतियोगिता यो बर्ष पनि बिभिन्न जिल्लाका...

धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता

बाग्लुङ जनस्वास्थ्य कार्यालयमा कार्यरत नर्स हरिकाशी पालिखे (५८) जीवनमा आमा बन्ने चरणमा कहिल्यै प्रवेश नै गरिनन् । तर, उनले नर्सिङ पेशामा गरेका काम हेर्ने हो भने उनी धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता हुन् । नर्स भएयता हरिकाशीले ‘सुरक्षित मातृत्व’ फाँटमा काम गर्दै आएकी छिन् ।...

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

रुकुम – जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो। प्रकोप फैलिएर विरामीहरु बढ्न थाले भने विरामीको उपचारमा समस्या आउने भएकाले यस्तो निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका...

नेपाली महिलाहरुलाई ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरे

 साउन, काठमाडौं । नेपाली महिलाहरुलाई ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरेको छ । हाल तीन महिना सुत्केरी विदा पाइन्छ । सुत्केरी विदा थप तीन महिना बढाउन स्वास्थ्य मन्त्रालयले प्रजनन स्वास्थ्य विधयेक पारित गरी आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ ।   यो विधयेक पारित...

वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द

स्याङ्जा– वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई...

शिक्षण अस्पतालमा अनसनरत डा. केसीको स्वास्थ्य रिपोर्ट

 साउन, काठमाडाैं। सरकार र डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता दैनिक जसो भएपनि कुनै सहमति जुट्न सकेको छैन । सहमतिका लागि जति दिन लम्बिँदै गएको छ, शिक्षण अस्पतालमा अनसनरत डा. केसी त्यति ‘गल्दै’ गएका छन् । चिकित्सा शिक्षा विधेयक आफ्नो सुझावसहित पास गर्न पटक-पटक दिएको अल्टिमेटम सुनुवाई...