प्रमुख समाचार

शमशेर बहादुर गाइजुलाइ नागरिक सेवा सम्मान २०७४


राष्ट्रिय नागरिक बिकास समाजले शिक्षा दिवसको अबसरमा आयोजना गरेको माननीय मन्त्रीज्युहरु बालबालिका तथा समाजकल्याण ,पशुपंक्षी बिकास राज्यमन्त्री ,तथा बिशिस्ट व्यक्तिहरुको उपस्थितमा यस बर्षको राष्ट्रिय नागरिक सेवा सम्मान २०७४ द्वारा श्री शमशेर बहादुर गाइजुलाई  सम्माम गरिएको छ /  उहाँ बिगत लामो समय देखि निरन्तर रुपमा ब्यापार ब्यबसाय ,राजनैतिक ,सामाजिक तथा धार्मिक क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ /त्यसका साथै नेपाल रेडक्रस सोसाइटिकोआजिबन सदश्य , नारायण प्र. पोखरेलप्रतिष्ठानको केन्द्रिय सदश्य ,गोरख काली mandir संरक्षण समितिको संस्थापक उपाध्यक्ष ,गोंगबु ब्यापार समितिको सल्लाहकार तथा विभिन्न संघ संस्थामा आबध्द रही मुलुकको आर्थिक ,सामाजिक तथा धार्मिक रुपान्तारंको लागि महत्वपूर्ण भूमिका निभाउनु भएकोले उहाँ लाइ यो सम्मान प्रदान गरिएको हो / उहाँको उत्तरोतर प्रगतिको कामनाका साथै हार्दिक बधाई यस खोज अनलाइन व्यक्त गर्दछ /

आइत, भदौ २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।   पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् । ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा...

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ

फागुन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् । प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली...

अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग निर्माण सकिने

फागुन, काठमाडौं । कुनै अवरोध नआए अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माण सकिने भएको छ ।   सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको...

भारतीय सेना प्रमुख नेपालमा पहिलो पटकआउँदैछन्

२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’   नेपाल एकीकरण...

“महानायक हमाल र पत्रकार धमलाद्धारा ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो गीतको भिडियो सार्वजनिक”

काठमाडौं – गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’ गीति एल्बममा समाहित ‘आई लभ यू’ बोलको...

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । दलको नेता निर्वाचित भएसँगै पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । यो प्रदेशमा एमालेका ५८ सांसद छन् । जसमध्ये पौडेलले ३४ मत र उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत...