खेलकुद

रसाइली सहित १० जनालाई स्वर्ण पदकद्वारा सम्मानित


नेपाल कराते तथा किक बसिंग संघको आयोजनामा गत डीसम्बर १९ र २० मा काठमान्डौको नयाँ बजारमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा प्रविन रसाइली सहित १० जनालाइ आयोजक तिम्ले स्वर्ण पदक द्वारा सम्मान गरेको छ / एमाले निकट बरिष्ठ नेता स्वर्गीय पोष्ट बहादुर दिवाकरको स्मृतिमा प्रत्यक बर्ष आयोजना गरिने उक्त प्रतियोगितामा देश भरिका करिब ८० जना खेलाडीहरुको सहभागिता भएको थियो /

दुइ दिन सम्म निरन्तर चलेको सो खेलमा बिभिन्न तौल समुहको खेल पछी अन्तिममा १० जाना बिजयी प्रतियोगिलाई जनही १०/१० हजार सहित मेडल प्रमाण पत्र र स्वर्ण पदक द्वारा सम्मान गरिएको थियो /जसमध्य ६१ देखि ७१ बिचकोतौलमा आठ जना प्रतिस्पर्धी लाइ पछी पार्दै प्रविन रसाइली ७७ देखि ८ ० बिचको तौलमा नौ जना प्रतियोगिलाई पछी पार्दै बोकिल बहादुर थापा ५० देखि ५५ केजी बिचको तौलमा ५ जनालाई पछी पार्दै बिबेक श्रेष्ठ र ४५ देखि ५० बिचको तौलमा पहेलो बेल्ट बात नरेन्द्र राउत ,विप्लप श्रेष्ठ सहित बाँकी चार जाना बिजयी भएका हुन् /६१ देखि ७१ बिचको तौलका खेलाडी प्रविन रसाइली र स्वराज पोखरेल बिचको प्रतिस्पर्धामा रसाइलीले स्वाराजलाई पहिलो चरणमा नक आउट गर्दै आफुले दोश्रो चरणको यात्रा सुरक्षित गरेका थिए /रसाइली सम्मको उक्त प्रतिस्पर्धा मा स्वराज को दाया खुट्टा भाइचिएको हुनाले उनलाई खेल मैदानबाट हस्पिटल भर्ना गरिएको थियो /किक बक्सिंग संघ का अध्यक्ष नारेस्वर बोगटी को अध्यक्षता र नेकपा माओबादीका क्रियाशील नेता एवम पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ को प्रमुख अतिथ्थ्य रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले खेलाडी राष्ट्रका गहना भएको ले खेलाडीको सुरक्षा र बिकाशको लागि राज्यले बिशेष ध्यान दिनुपर्ने कुरा बताएकाछन /प्रमुख अतिथि डा.भट्टराई ले आफु खेल क्षेत्र मा मोहित भएको र खेल र खेलाडी को लागि जस्तो सुकै चुनौती मोल्न तयार रहेका बताएका थिए /

बुध, अशोज ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...

अठारौं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्नेलाई पोखरामा भव्य स्वागतसहित सम्मान

भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक...

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन्

भदौ, काठमाडौं । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । तेस्रो चरणसम्मको खेल हुँदा विजय...

मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जिते

 साउन, काठमाडौं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो ।   चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर...

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई मारिए

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ । जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा...

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे

असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना...