कला/मनोरञ्जन

बरु जागीर जान्छ जीवनबाट तर गीतसँगीत जाँदैन :- ओली


२०६४ सालमा रेडियो नेपालबाट आधुनिक गीतमा स्वर परिक्षा उतीर्ण गरेर गीतसँगीतमा आफूलाई अगाडी बढाउन सफल गायक हुन् प्रेम प्रकाश वली । २०५६ सालमा मधुबाबु थापाको सँगीत र चन्द्रकला शाहको शब्दमा पहिलो गीत ‘नदी एउटै भए पनी किनारा त दुई छ’ रेकर्ड गरेपछी निरन्तर गीतसँगीत मा समर्पीत वलीले हाल सम्म करिब ३ दर्जन भन्दा बढी गीत दर्शक श्रोतामाझ ल्याइसकेका छन् । दाङको हावा पानी र माटो मा हुर्र्कीएका गायक ओली ले हालसालै २०७४ सालको दशैं र तिहार लाई मध्यनजर गरी प्रदेशी मन (पलपल) बजारमा लिएका छन् ।

राजन श्रेष्ठको शब्द, वि वी अनुरागीको सँगीत, र रमेश संग्रौलाको निर्देशनमा रहेको प्रदेशीको मनमा विशेष गरेर प्रदेश मा रहेका नेपालीहरु महान पर्व दशैं तिहार मा घर आउँन नपाउँदा को पिडालाई चित्रण गरिएको वली ले बाताएका छन् । सुरेश रावतले सम्पादन गरेको यस गीतको म्यूजिक भिडियोमा गायक वली र श्रृष्टि खड्काको अभिनय रहेको छ । ६ वर्ष सास्त्रीय सँगीत सिकेका गायक वली २०५८ सालदेखी नेपालटेलीकम मा जागीरेको रुपमा पनी काम गर्दै आएका छन् । रोज्नुपरे सरकारी जागीरकी गीतसँगीत ? भन्ने प्रश्नमा मेरो राप्ती डट कम सँग गायक ओलीले हाँस्दै भने “बरु जागीर अबकासमा जान्छ जीवन बाट तर गीतसँगीत जाँदैन” ।

२०६७ सालमा रेडियो नेपाल ले आयोजना गरेको लोकतान्त्रीक गीत प्रतीयोगितामा तृतिय स्थान हासिल गरी राष्ट्रपतीबाट सम्मानित भएका गायक ओलीले गीतसँगीत सँग संबद्ध संघसँस्थाहरुको एकरुपता नहुनु र राज्यले वेवास्ता गर्नुको कारण श्रष्टा तथा कलाकारहरुलाई गाह्रोभएको र गीतसँगीतको सही व्यवस्थापन हँुन नसकेको बताएका हुन् । बडा दशैं तिहारमा परदेशिएकाहरु प्रेम प्रकाश ओलीको ‘परदेशी मन’ गीत बजारमा ल्याएको छ राजन श्रेष्ठको शब्द र चर्चित संगीतकार बीबी अनुरागिको संगीतमा गायक प्रेम प्रकाश ओलीको ‘परदेशी मन’ गीति भिडियो सार्वजनिक भएको छ। रमेश संग्रौलाको छायांकन तथा निर्देशन रहेको भिडियोलाइ सुरेश राउतले सम्पादन गरेका हुन्। सृष्टि र गायक स्वयम् को अभिनय रहेको गीति भिडियोमा परदेशिएकाहरुको भावनामा आधारित गीतका शब्द अनुरुपको दृश्य समेट्ने प्रयास गरिएको छ।

संगीतकार स्वयम्को संगीत संयोजन रहेको ‘पल पल मुटु जलाई परदेशमा बाँचेको छु’ बोलको गीतलाइ बिन्दबासिनी म्युजिक प्रा लिले बजार ब्यबस्थापन गरेको छ। यस भन्दा अगादि पनि गायक प्रेम प्रकाश ओलीको धेरै गीत चर्चामा आएकोछ ०१ . तिम्रै यादमा , २. आज मिलनको रात, ३.मुटुमा बिझौछ, ४. गरेउ किन बाचा , ५. ओखर काचो छ, ६.तिमीलाई एकोहोरो हेरु जस्तो भो , ७. भन्थे काइला बाले जस्ता धेरै चर्चित गीत सुन्न पाएकोछ /

बिहि, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत सार्वजनिक

काठमाण्डौं, गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत कार किन्देउ किन्ने भा गत श्रावण ३१ विहिवारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ । नमुना नेपाल युट्युव च्यानले वजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र...

जनचेतना जगाउने तिज गित “दुई बुढीको पोई”

गल्कोट म्युजिक प्रालि द्वारा हालै बजारमा निकालेको दुइ बुढीको पोइ तिज गीतले यस पालिको तीजमा बजार तताउने पक्का पक्कि भएको छ /जसमा रामु विरहीको शब्द,संगीत ,स्वर रामु बिरही ,धर्तीमा थापामगर ,मनिषा मगर ,आशिष घर्ती मगरको रहेको छ / उक्त गीतको म्युजिक भिडिओमा रामु बिरही, मनिषा राइ...

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ 

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ जहिले पनि क्यामेराको अगाडी पछाडी मात्र दौडिने व्यक्ति होइन  । पछिल्लो समय साहित्य क्षेत्रमा आफ्नो दरो उपस्थिति जनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हास्यकलाकार मदन कृष्ण श्रेष्ठद्वारा गाउनु भएको गितलाइ लिन सकिन्छ । जहिले पनि केही  न...

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा आएको छ ।बिदुर चापागाईंको स्वर रहेको गीतको भिडियो पनि जोडदार बनेको छ।गायिका सुजाता बिक राज गीरी आदिले पनि गीतमा अभिनय गरेका छ्न । केहीबर्षदेखि कला जगत पाइला राखेकी रमिला नयाँ गीतले बजार तताउने बिश्वास व्यक्त गर्छिन...

इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ

पुर्बी नेपालको इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ ।स्थानीय मन्चमा उनको प्रस्तुतिलाइ मन पराउने धेरै छ्न ।हुने बिरुवाको चिल्ला पात भने झै सानै उमेरदेखि उनी विद्यालय नाटक नृत्यमा पाराङगत थिइन । नाच्न गाउनमा रुचि राख्ने खुशी कला क्षेत्रमा नै रम्न चाहन्छिन ।उनलाई म्युजिक भिडियो...

काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य

 बिशेषगरी काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य पछिल्लो समय गित गाउनमा निकै व्यस्त छन् | ऊनी बुबा टिका प्रसाद आचार्य र आमा टिका माया आचार्यको कोखबाट वि.सं २०४१फाल्गुन १० गते सिन्धुलीको भद्रकाली गाऊँपालिका वडा नं ७ मा जन्मेका हुन् | अस्थायी रुपमा भक्तपुर बस्दै आएका...