स्थानीय समाचार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


कार्तिक । त्रिभुवन राजपथ अन्तर्गत धादिङस्थित धुनिवेशी नगरपालिका ९ मा शुक्रबार विहान भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।गल्छी वैरेनीबाट काठमाडौं गइ रहेको बा २ ख ७१८२ नम्वरको वालुवा वोकेको ट्रिपरले काठमाडौंवाट नौविसे आइरहेको बा ८२ प ७७९७ नम्वरको मोटर साइकललाई ठक्कर दिदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटर साइकल चालक काठमाडौं बबरमहल वस्ने २१ वर्षीय रामेश्वर सिलवाल र सोहि मोटरसाईलमा सवार काठमाडौं महानगरपालिका –११, त्रिपुरेश्वर वस्ने वर्ष २१ का सलिन तुलाधरको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर चालकलाई प्रहरी नियत्रणमा रहेका ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले वताए ।

शुक्र, कार्तिक १०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...

बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु

साउन, भक्तपुर । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।   गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन...

तीन युवाहरुको नयाँ अभियान

काठमाडौं । नेपालबाट विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ । नेपालमा रहेका सिमितता तथा समस्याहरुलाई कारण मान्दै सुनौलो भविष्यको खोजीमा उनीहरु विदेश गइरहेका छन्। तर, सुलभ मल्टिपर्पोज सर्भिसका सञ्चालक दोय सालिकराम गिरी कुमार धिताल तथा सुमन भारति भने नेपालमा पनि विदेशमा जस्तै संघर्ष गर्ने हो...

नारायणी जडिबुटी उद्योगलाई मैले नजिकबाट नियाल्दा ।

२०७५,श्रावण ८ गते मंगलबार -उद्वव सापकोटा दाइसँग चिनजान पुरानै हो उहाँसँग बसेर धेरैपल्ट विविध विषयमा गफ हुने गर्थ्यो।उहाँको परिचय म उहाँलाई अायुर्वेदिक डाक्टरको रूपमा चिन्थे किनकी उहाँ सिंहदरबार वैद्यखानामा करिब २८ वर्ष काम गरि पेन्सन पकाएर निस्कनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । बोल्दा अतिम संयमित तरिकाले बोल्ने उहाँ...

मामा द्धारा १५ वर्षकी भान्जीको जबरजस्ती करणी, ५ महिना पछि मुद्दा गरिदै ।

तमान खोला गाँउपालीका ४ लाम्मेला मा ४६ वर्षिय (परिवर्तित नाम) अमर छत्याल ले सोहि गाँउकी १५ वर्ष कि (परिवर्तित नाम)सोभा छन्याल लाई जबरजस्ती करणी गरेका हुन । सरस्वती आधारभुत बिधालय लाम्मेला कक्षा ४ मा पद्ढै आएकी सोभा लाई राति को समय जबरजस्ती करणी गरेको सोभाको...

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परे

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी...