स्थानीय समाचार

चिठ्ठाको नतिजा प्रकाशित


हरेक वर्षा जस्तै यस बर्षपनि नेपाल मगर संघ काभ्रेपलान्चोक – काठमाडौँ सम्पर्क समिति द्वरा २०७४ सालको बडा दसैँ तथा दिपावलीको सुखद उपलछ्य मा आयोजित चिठा कार्यकर्म नेपाल कमर्स क्यामपस मा पहिलो पुरस्कार टिभी पाउने गणेश कार्की, दोस्रो पुरस्कार : फ्रिज स्वीकृति श्रेष्ठ काभ्रे सुब्बागाऊ तेस्रो पुरस्कार : ट्याब्लेट मोबाइल, मुनाथापा मगर सान्तोना पुरस्कार हरु १. अनिल मण्डल २.तेज बहादुर रानामगर ३. टेकु सिंह ४. रोनिश राय ५. नोर्बु लामा ६. दिपक केसी ७. रंजित मगर ८. ललित कुमार गुरुङ ९.मनोज रानामगर १०. देबराज बिक ११.रामकृष्ण काफ्ले १२. घ्यम्पा दोर्जे तामांग १३.संगीता थापामगर १४ सरोज अधिकारी ले पुरस्कार प्राप्त गर्नु भएकोछ

आइत, कार्तिक १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

मंसिर, कैलाली । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।   राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी...

बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थाले

मंसिर, बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।   फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको...

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) सुरु

१४ मंसिर, चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।   निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब...

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव

४ मंसिर, काभ्रे । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।   अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा...

एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ

मंसिर, सिमरा । एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ परे ।   २ जेठको घटनाबारे ती महिला गर्भवती भएको खुलेपछि १४ भदौमा मात्र प्रहरीले जानकारी पाएको थियो । आँप दिने बहानामा आफ्नै घरमा लगेर बलात्कार गरेका...

बाम गठबन्धनले ७५ प्रतिशत जित हातपार्ने

काठमाडौं, कात्तिक २९ गते (संसाक) । आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारको क्रममा बाम गठबन्धन काठमाडौं क्षेत्र नं. ६ निर्वाचन परिचालन कमिटी, तारकेश्वर न.पा. ११ ले एक कार्यक्रमको आयोजना ग¥यो । चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ६, प्रदेश (ख)...