कला/मनोरञ्जन

२७अाैं नारायणगगाेपाल स्मृति दिवस र अर्काे नारायणगाेपालकाे उदय



२७अाैं नारायणगाेपाल स्मृति दिवसमा अाफ्नाे गायनकला प्रस्तुत गर्नकै लागि धादिङ जिल्ला निलकण्ठ नगरपालिका -३ धादिङ बेशीबाट अाउनु भएका गायक लालकाजी श्रेष्ठले बरिष्ठ गीतकार यादव खरेलकाे गीत ” पिउँदा पिउदै जीन्दगी याे रित्ताउँन चहान्छु म” भन्ने बाेलकाे गीत गाएर तमाम साेत्राहरूलाई मग्नमुग्ध पारेका थिएँ। अाफु बाल्यकालदेखि नै नारायणगाेपालकाे क्रेजी फ्यान भएकाे र उहाँकै गीत सुन्दै हुर्केकाे बताउने लालकाजी श्रेष्ठले यसकारण पनि अाफ्नाे स्वरमा स्वर सम्राट नारायणगाेपालकाे अावाजमा निहित मिठास उत्पन्न भएकाे हुन सक्ने बताए। उनकाे गायनलाई सुनेर उपस्थित संगीत पारखी साेत्राहरूले साक्षत नारायणगाेपाल नै अाएर गाएझै लाग्याे र नारायणगाेपाललाई बिर्साइदिनु भयाे भन्ने समेतकाे प्रर्तिक्रिया दिएका थिए।
असाध्यै मिठाे र अाेजपूर्ण अावाज सुमधुर गायन भन्दै गायक श्रेष्ठकाे प्रशंसा पनि गरेका थिए। गायक श्रेष्ठले सबैकाे साथ र हाैसला पाएँ, अाफु गीत संगीत क्षेत्रमै समर्पित रहने इच्छा बताएँ। गायक श्रेष्ठलाई सांगीतिक सक्रियता सहित नेपाली गीत संगीतकाे क्षेत्रलाई थप कालजयी गीत संगीतले शुभासित बनाउन हार्दिक शुभकामना! उक्त अवसरमा सम्मानित हुने सष्टा हरूमा: संगितकार एवं गीतकार सि:के: रसाइली रत्नशम्शेर थापा नगेन्द्र थापा कालीप्रसाद रिजाल किरण खरेल भैरवनाथ रिमाल किरण खरेल माधबप्रसाद घिमीरे कञ्चन पुडासैनी दुर्गालाल श्रेष्ठ चेतन कार्की मनबहादुर मुखिया र यादब खरेल हुनुहुन्थ्यो । नारायणगाेपालले गाउनु भएकाे उहाँहरूकाे गीतलाई क्रमश रञ्जित नेपालीकुशल पाैडेल कुष्ण बिश्वकर्मा मदन गाेपाल सुरूज थापा अजर जंगम लालकाजी श्रेष्ठ शिशिर याेगी निसा देसार सरर्ला बि: सी देबेन्द्रमान सिह मधुरा श्रेष्ठ प्रधान र मनाेज शिवाकाेटिले स्वर दिनु भएकाे थियाे।

बुध, मंसिर २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा अभिनय हेर्न पाइने

माेडेल यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा देख्न पाइन्छ । उक्त गीतमा मनु थापा, विवेक र यम लिम्बूकाे बेजाेड अभिनय रहेकाे छ । अायुश क्षेत्रीले निर्देशन गरेकाे उक्त म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएकाे हाे/ ...

खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिकामा घनश्याम तिमिल्सिना “एन्टिना”

२0३८सालमा बुबा खिकाप्रसाद तिमिल्सिना र माता बालकुमारी पराजुली तिमिल्सिनाका जेष्ठ पुत्ररत्नकाे रूपमा जन्मेका घनश्याम तिमिल्सिना बालक अवस्था देखिनै जिज्ञासु र चलाख स्वभावका धनी थिए ।अध्ययनमा पनि अति नै जेहन्दार उनले विधालयस्तरका सबै परिक्षामा उतिर्ण गरेका थिए ।जब उनी उच्च शिक्षाकाे सिलसिलामा राजधानी प्रवेश गरे तब...

गीत मेरो सपना हो — रेहना शाही ठकुरी

काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे| अहिले उनको आधुनिक गीतमा...

बैरागी काईलाको लोक भाका एकादशी डाँडैमा बसि बजारमा ।

दिन प्रति दिन गीत बजारमा भित्रिए पनी लोक लय र संस्कृति झल्काउने गीतहरु बिस्तारै दुर्लभ हुदै गईरहेको बेला बैरागी काईलाको मौलिक लोक भाका बजारमा सार्बजनिक भएको हो । श्रीपाली म्युजिक प्रा.ली बाट बजारमा भित्रिएको उक्त गीत मा बैरागी काईलाको लय,थेगो, सुमधुर स्वरको धनी कृष्ण परियार र...

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...

म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा

बिभिन्न गीत संगीत बजारमा ल्याउने क्रममा फेरी म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा उपलब्ध गराएको छ । तुलाराम डांगी क्षेत्रीको प्रस्तुती रहेको गीत फर्की आउदिन मा तुलाराम डांगी क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय रहेको छ । बिदेसी भुमिमा रहदाको पिडा...