कला/मनोरञ्जन

लक्ष्मी लामा जोडदार अभिनय क्षमताका कारण दर्शकको रोजाइमा


मोडल कलाकार लक्ष्मी लामा जोडदार अभिनय क्षमताका कारण दर्शकको रोजाइमा छिन ।उनले केही समयपहिले केहि सर्ट मुभीमा पनि अभिनय गरिन ।तर नकारात्मक प्रतिक्रिया पाइन ।अब उनी यस्ता सर्ट मुभीमा अभिनय नगर्ने मुडमा छिन ।भन्छिन कलाकारले त अभिनय गर्ने हो ।यहीँ क्षमताले कलाकार स्थापित पनि हुन्छ ।म यहीँ कुरा सिद्ध गर्न चाहन्छु जुन कुराले समाजमा सकारात्मक छाप छोडोस ।

मकवानपुर ग्रामीण इलाका भिमफेदीमा जन्मेकी लामाले केहि म्युजिक भिडियो र सिरियलमा अभिनय गरेकी छिन ।सालिन स्वभावकि लामा जस्तोसुकै अभिनय सहज रूपमा गर्छिन ।ललितपुरमा बसोबास गर्ने र कलेज अध्ययन गर्ने लामा फुल टाइम कला क्षेत्रमा बिताउने सोचमा छिन । मेरो सानो उमेरदेखीकै लक्ष्य कलाकारिता हो । चाहेर पनि यो क्षेत्र छोडन सक्दिन ।उनलेे भनिन -अब त नसा नसामा मेरो कलाको बिस्तार भैसकेको छ ।

बिहि, पुस १३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सपना बोकेर सहर छिरेकी कैलालीकि प्रीति प्रीया परियार

मानिसका इच्छा अनेकन हुन्छन् ।मानिसले दु:खद पाउनुको कारण उसको यहि इच्छा पनि हो ।ग्रामीण गाउँ बाट सहरमा आउने लाखौं मानिसको कयौं रहर सपना र चाहनाहरु हुन्छन् । यसैले त काठमाडौं शहरलाई सपनाको शहर भन्ने गरिन्छ । घोडाघोडि न प: 8 लठुवा कैलालीकि प्रीति प्रीया परियार...

बजारमा चांडै आउदै छ

घनस्याम तिमल्सिना को शब्द , गणेश चौधरी को सङ्गीत जयराम सापकोटाको स्वर मा रामकाजी घिमिरे को निर्देशन गोपाल अधिकारिको कोरियो ग्राफी र दिपक राइमाझिको छायांकन मा प्रमुख भुमिका मा हर्सिका बानियाँ(भुनिया ) र जयराम सापकोटा को साथै ज्यास्मिन लामा ,उत्तम केसि, लक्ष्मी नाथ तिमल्सिना ,बादल...

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै काठमाडौंमा संघर्ष गर्दैछिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर कैलालीबाट काठमाडौं आइपुगेकी प्रीयाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर प्रीया मेहनत गरिरहेकी छन् । सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले...

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो । चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा...

भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय

नेपाल कलाकारितामा लक्ष्मी लामा नयाँ पुस्ताकी कलाकार हुन् । २०५३ सालमा मकवानपुरको भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय छिन् । सामान्य किसान परिवारमा जन्मेर निकै दुख र संघर्ष गर्दै यो क्षेत्रमा आएकी लक्ष्मीले धेरै हन्डर र ठक्कर खाएकी छिन् । सर्ट मुभीका कारण विवादमा परेकी...

हिलोमा फुलेको कमलको फुल ‘ छिरिङ्ग ’

 पछिल्लो समयमा हेर्ने हो भने नेपाली सिनेमा निर्माण बढी हुने गरेको छ । सिनेमा को संख्या बढेता पनि सिनेमाको गुणस्तरमा भने खासै ध्यान दिएको देखिदैन् । हाँस्यरसका मान्छे नहसाउने सिनेमा देखि लिएर छेउ नटुप्पाका फिलिम बाढि आएको अबस्थामा लामो समयबाट साङ्गित क्षेत्रमा लागेका सफल गायक...