मोडल कलाकार लक्ष्मी लामा जोडदार अभिनय क्षमताका कारण दर्शकको रोजाइमा छिन ।उनले केही समयपहिले केहि सर्ट मुभीमा पनि अभिनय गरिन ।तर नकारात्मक प्रतिक्रिया पाइन ।अब उनी यस्ता सर्ट मुभीमा अभिनय नगर्ने मुडमा छिन ।भन्छिन कलाकारले त अभिनय गर्ने हो ।यहीँ क्षमताले कलाकार स्थापित पनि हुन्छ ।म यहीँ कुरा सिद्ध गर्न चाहन्छु जुन कुराले समाजमा सकारात्मक छाप छोडोस ।
मकवानपुर ग्रामीण इलाका भिमफेदीमा जन्मेकी लामाले केहि म्युजिक भिडियो र सिरियलमा अभिनय गरेकी छिन ।सालिन स्वभावकि लामा जस्तोसुकै अभिनय सहज रूपमा गर्छिन ।ललितपुरमा बसोबास गर्ने र कलेज अध्ययन गर्ने लामा फुल टाइम कला क्षेत्रमा बिताउने सोचमा छिन । मेरो सानो उमेरदेखीकै लक्ष्य कलाकारिता हो । चाहेर पनि यो क्षेत्र छोडन सक्दिन ।उनलेे भनिन -अब त नसा नसामा मेरो कलाको बिस्तार भैसकेको छ ।
बिहि, पुस १३, २०७४ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...
बिभिन्न गीत संगीत बजारमा ल्याउने क्रममा फेरी म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा उपलब्ध गराएको छ । तुलाराम डांगी क्षेत्रीको प्रस्तुती रहेको गीत फर्की आउदिन मा तुलाराम डांगी क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय रहेको छ । बिदेसी भुमिमा रहदाको पिडा...

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।...

नेपाली मौलिक लोक भाकाहरु लाई अलि बिशेश सम्झने लोक दोहोरी गायक अमित बिश्वकर्मा पहिलो पटक देश बाहिरको कार्यक्रमको लागी कतारमा जाने भएकाछन । बरंजा ६ म्याग्दीमा जन्मिएका बिश्वकर्मा परिवारको एक्लो छोरा हुन,बुवा हर्क बहादुर बिश्वकर्मा र आमा खमिसरा बिश्वकर्मा को काँखमा जन्मिएका अमित हाल भने स–परिवार...

झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन । ११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा...

केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर...