प्रमुख समाचार

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गर्ने गर्ने निर्णय


काठमाडौं / पुस– सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गर्ने गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको हो ।

नेपाल सरकार शुक्रवार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले माघ २४ गते राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

नेकपा एमालेले ढिलोमा माघ १० गतेसम्म राष्ट्रियसभाको चुनाव गर्न माग गरेको थियो ।

शनि, पुस २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम आज शुरु

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम आज शुरु हुँदैछ । आगामी २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयागले आज मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको...

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार

काठमाडौँ — मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट गर्नेछन् ।   त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्रीमार्फत पेस हुनेछ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त...

सरकारले सातै वटा प्रदेशको अस्थायी राजधानी तोक्यो .. कहाँ कहाँ पर्यो ? हेर्नुहोस

सरकारले सातै वटा प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुखहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशको अस्थायी मुकाम तोकेको हो । जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल,...

त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला

माघ, चितवन । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउनेहरुको भिड बढ्न थालेको छ । हरेक वर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ ।  मेला स्थलमा हिन्दी गीतहरु बजाउन रोक लगाइएको...

गणतन्त्रपछि पहिलोपटक ‘बडामहाराजा’को जन्मदिवस

 काठमाडौं । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ । विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्‍यो । गणतन्त्र...

सरकारले तराईका २२ जिल्लामा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण

पुस, काठमाडौं । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसो तथा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।   सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा...