साहित्य गतिबिधि

बरिष्ठ साहित्यकार दामाेदर पुडासैनी “किशाेर”लाइ हार्दिक बधाई तथा शुभकामना !!!


 नेपाली साहित्य फाँटका चर्चित नियात्राकार तथा बरिष्ठ साहित्यकार दामाेदर पुडासैनी “किशाेर” , नेपाल सरकारकाे सहसचिव पदमा बढुवा हुनुभएकाे खुशीयालीमा अाज उहाँलाई साहित्यकार खेलकुद समाज ,नेपालद्वारा सगुन सहित खादा अाेढाएर बधाई तथा शुभकामना ब्यक्त गरियाे । समाजका अध्यक्ष डा: शैलेन्दु प्रकाश नेपालले शुरूमा सगुन खुवाएर बधाई दिनु भएकाे थियाे । त्यसैगरि अन्य सदश्यहरु डा: सत्यराज थपलिया, रत्नप्रसाद अनामणी, उमेश पाण्डे ,टंक बहादुर खत्री, दामाेदर ढकाल, द्वारिका कुइकेल, सीता बिष्ट कार्की, तारा के:सी , चन्द्रा न्याैपाने , सानू शर्माले पनि उहाँलाईबधाई तथा शुभकामना दिनु भएकाे थियाे।

शनि, पुस २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

मेरो घाम निस्कियो

कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय...