साहित्य गतिबिधि

किशोरलाई ‘संसाक यात्री नियात्रा पुरस्कार


काठमाडौं, माघ ७ गते ।
वरिष्ठ नियात्राकार दामोदर पुडासैनी किशोरलाई संसाक मासिकले प्रदान गरेको ‘संसाक यात्री नियात्रा पुरस्कार’ प्रा.डा. गार्गी शर्माले आज उहाँलाई समर्पण गर्नुभयो । पुरस्कार प्रदान गर्दै डा. शर्माले यस्ता सम्मान र पुरस्कारले लेखकलाई अझ बढी जिम्मेवार बनाउनुको साथै धेरैलाई हौसला र प्रेरणा मिल्नजाने बताउनु भयो ।
कार्यक्रममा पुरस्कार संस्थापक डा. शैलेन्दुप्रकाश नेपालले पूर्णप्रकाश नेपाल यात्रीको नामबाट आजका सशक्त नियात्राकार दामोदर पुडासैनीलाई पुरस्कार दिन पाउँदा आपूmलाई खुशीलागेको बताउँदै पुरस्कार र सम्मानले सर्जकलाई जिम्मेदारीपूर्ण उर्जा मिल्ने बताउनुभयो । सम्मानित व्यक्तित्व पुडासैनीले यस पुरस्कारले आपूmलाई नियात्रा लेखनमा जिम्मेवारी बढाएकोले त्यसतर्फ निरन्तर लाग्ने कुरा बताउनुभयो ।
कार्यक्रममा डा. सत्यराज थपलिया, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, उमेश पाण्डे, भगीरथ काप्mले, साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणि, सीता बिष्ट कार्की, भवानी मैया पन्त, तारा के.सी., सानु शर्मालगायतले सम्मानित व्यक्तित्व दामोदर पुडासैनी किशोरलाई शुभकामना दिनुभएको थियो । 

सोम, माघ ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । निरन्तर साहित्य सिर्जनामा समर्पित शसक्त स्रष्टा रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नु भएको हो । यस अवसरमा अतिथि चेतनाथ धमला,मणि लोहनी डा.बमबहादुर जिताली,...

दुर्गा तिवारीको कविता संग्रह “नचुमेको क्षितिज” सार्वजनिक

कवि तथा साहित्यका दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एउटा समाहरोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगाएतले सयुक्त रुपमा कृती विमोचन गरेका हुन् ।  मुक्तक लेखनमा परिचित तिवारीले...

अनुपमको साहित्यिक अनुष्ठान 

 वैशाख १५ गते शनिवार एडमार्क कलेजमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको उनान्सत्तरीअौँ रचना वाचन भयो । प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको पहिलो महिनामा कविताको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको...

वसन्त काव्यगोष्ठीको आयोजना र दीपज्योति सम्मानको घोषणा

दीपज्योति आ.मा.वि.ले तीन दशक अघि गोँगबुँ क्षेत्रमा पहिलो संस्थागत विद्यालयको रूपमा स्थापना भएर अब्बल दर्जाको पठनपाठनको अतिरिक्त विद्यार्थीहरूको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासको लागि पूmटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, क्रिकेट, ह्याण्डबल, कर्फबल, कपर्दी, तेक्वान्दो, नृत्य, संगीत, चित्रकला, साहित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलाआदिको क्लबहरू स्थापना गरी...