स्थानीय समाचार

बिकासको गतिमा ककनी गाउँ पालिका


नुवाकोट जिल्लाको ककनी गाउँ पालिका आठ वटा वडाहरु यतिखेर बिकाश निर्माणको क्रममा लागिरहेको देखिन्छन /स्थानीय निर्वाचन पश्चात बजेट  बिनियोजन भई पालिकाका आठ वडामा बजेट बांडफांड भए पश्चात यतिखेर सबै वडा अध्यक्षहरुका सक्रियतामा गाउँ गाउँमा विभिन्न विधाका बिकास कार्य क्रमहरु धमाधम अगाडी बधिराहेकाछन् /वडा न. ८ का वडा अध्यक्ष शेषमान तामांग को नेतृत्वमा मात्रागाउँ देखि लिखु गाउँ पालिका जोड्ने नया मोटर बाटो बिस्तार भैरहेको छ भने वडा न.४ का वडा अध्यक्ष दिपेस लामा ले शैक्षिक गुणस्तर ल्याउन स्कुल स्कुलमा चेतनामुलक कार्यक्रमको प्रवाहलाई तिब्रता दिइरहेका छन् /.यस्तै वडा न. ५ का वडा अध्यक्ष राम बहादुर लामा ले पर्यटकीय स्थल ककनिलाई देशकै महत्वपूर्ण स्थल बनाउनको लागि केवालकारको अवाधारानालाइ अगाडी बधाइ रहेका छन् /यस्तै वडा न. ७ का वडा अध्यक्ष पुस्कर बोगटी ले भने भूकम्प पश्चात को पुन निर्माण को क्रमलाई तिब्रता दिन आम नागरिकहरुलाई सुसुचित गरिरहेकाछन / ककनी गाउँ पालिका अध्यक्ष मान बहादुर लामाका अनुसार ८ वटै वडामा शिक्षा ,स्वास्थ ,मोटर बाटो र कृषि जस्ता महत्वपूर्ण क्षेत्रमा आवश्यकीय काम कारवाही अगाधी बदिरहेको छ /

मङ्ल, माघ १६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...

बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु

साउन, भक्तपुर । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।   गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन...

तीन युवाहरुको नयाँ अभियान

काठमाडौं । नेपालबाट विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ । नेपालमा रहेका सिमितता तथा समस्याहरुलाई कारण मान्दै सुनौलो भविष्यको खोजीमा उनीहरु विदेश गइरहेका छन्। तर, सुलभ मल्टिपर्पोज सर्भिसका सञ्चालक दोय सालिकराम गिरी कुमार धिताल तथा सुमन भारति भने नेपालमा पनि विदेशमा जस्तै संघर्ष गर्ने हो...

नारायणी जडिबुटी उद्योगलाई मैले नजिकबाट नियाल्दा ।

२०७५,श्रावण ८ गते मंगलबार -उद्वव सापकोटा दाइसँग चिनजान पुरानै हो उहाँसँग बसेर धेरैपल्ट विविध विषयमा गफ हुने गर्थ्यो।उहाँको परिचय म उहाँलाई अायुर्वेदिक डाक्टरको रूपमा चिन्थे किनकी उहाँ सिंहदरबार वैद्यखानामा करिब २८ वर्ष काम गरि पेन्सन पकाएर निस्कनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । बोल्दा अतिम संयमित तरिकाले बोल्ने उहाँ...

मामा द्धारा १५ वर्षकी भान्जीको जबरजस्ती करणी, ५ महिना पछि मुद्दा गरिदै ।

तमान खोला गाँउपालीका ४ लाम्मेला मा ४६ वर्षिय (परिवर्तित नाम) अमर छत्याल ले सोहि गाँउकी १५ वर्ष कि (परिवर्तित नाम)सोभा छन्याल लाई जबरजस्ती करणी गरेका हुन । सरस्वती आधारभुत बिधालय लाम्मेला कक्षा ४ मा पद्ढै आएकी सोभा लाई राति को समय जबरजस्ती करणी गरेको सोभाको...

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परे

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी...