स्थानीय समाचार

नागरिकको गुनासो सांसदसंग


सि आइ एन साझा खबरको नेतृत्वमा नुवाकोटको ककनी गाउपालिकामा हेलो सांसद नामक कार्यक्रम संचालन गरेको छ
नुवाकोटको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ उपस्थित उक्त कार्यक्रममा ककनीका  थुप्रै नागरिकहरुले गुनासो प्रस्तुत गरेका थियो 
स्थानीय तहमा पार्टी वाद हाबी भएको भन्दै फरक पार्टीको मानिसको कामकार्वाहीमा ढिला सुस्ती भएको गुनसो स्थानीय कृष्ण सिलवालले गरे
प्रतिउत्तरमा हित बहादुरले भने ,यस्तो समस्या हुनुनपर्ने हो यदी कतै भएको छ भने आफुले बुझ्ने र राम्रो काम र योजनाको लागि आफुले कहिले पनि पार्टी नहेरीकन सहयोग गरिरहने समेत प्रस्त पारेका छन
सोही कार्यक्रममा ककनी गाउपालिक कि उपाध्यक्ष सीता लामा ,ओढा न. ४  का अध्यक्ष दिपेस लामाले पनि स्थानीयको गुनासा समाधान गर्ने कोसिस गरेका थिए ।

बिहि, माघ १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...

दारी ग्याङ पथरीले यसरी मनायो दोस्रो वार्षिकउत्सव।

दारी ग्याङका सदस्य बेलबारी निवासी निशान्त घिमिरेको अनुसार आज मिति २०७४/११/०६ गते दारी ग्याङ को दोस्रो बार्षिक उत्सव को दिन Lion`s club को सहयोगार्थमा दारी ग्याङ पथरीको आयोजनामा पथरी शनिश्चरे स्थिति महेन्द्र राजमार्गमा Zebra cross reprinting गरिएको छ। उक्त कार्यक्रम सफल पार्न पथरी टार्फिक कार्यलयका...

दारी ग्याङ धरानले आयोजना गरेको रक्तदान कार्यक्रम

फागुन २ गते दारी ग्याङ धरानले  रक्तदान कार्यक्रम आयोजना गरेको छ /सामाजिक कार्यक्रमहरु पनि बिस्तारै आयोजना गर्दै आएको सो समुहले रक्तदान कार्यक्रममा २० पिन्ट ब्लड जम्मा भएको थियो / सोहि अवसरमा आफ्ना स्थानलाई सफा र राम्रो बनाउने उद्येश्यले भानुचोक स्थित लोकतान्त्रिक चौतारी पनि...

“दारी ग्याङ” अब धरानमा पनि

समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ। बिगत केहि समय यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत “फेसबुक ग्रुप” संचालन गरि सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो...

बलामी गाउँ मा पुनर्निर्माण तिब्र

बिनासकारी भुकम्प गयको ३  बर्ष बित्न लाग्दा यतिबेला भने नुवाकोटको ककनी गाउपालिका ७ स्थित बलामी गाउँ मा स्थाइ आवास को निर्माण कार्य तिब्र रूपमा अगाडि बदिरहेको छ। आवास को लागि सरकारले निकै अघि नै रकम निकासी गरेता पनि स्थानीय निर्बाचन र प्रतिनिधि सभाको निर्वाचन ले...

बिकासको गतिमा ककनी गाउँ पालिका

नुवाकोट जिल्लाको ककनी गाउँ पालिका आठ वटा वडाहरु यतिखेर बिकाश निर्माणको क्रममा लागिरहेको देखिन्छन /स्थानीय निर्वाचन पश्चात बजेट  बिनियोजन भई पालिकाका आठ वडामा बजेट बांडफांड भए पश्चात यतिखेर सबै वडा अध्यक्षहरुका सक्रियतामा गाउँ गाउँमा विभिन्न विधाका बिकास कार्य क्रमहरु धमाधम अगाडी बधिराहेकाछन् /वडा न. ८ का...