साहित्य गतिबिधि

डा.सत्यराज थपलियाको कृति ‘रमा- सत्य सम्वाद’ र सम्साकको माघ २०७४ को ‘सत्यराज विशेष अङ्क’ को लोकार्पण


डा.सत्यराज थपलियाको कृति ‘रमा- सत्य सम्वाद’ र सम्साक मासिक साहित्यिक पत्रिका माघ २०७४ को ‘सत्यराज विशेष अङ्क’ को लोकार्पण भएको छ / माघ २६ गते शुक्रवार लुनार स्कुल गोंगबुमा दिउँसो २:३० बजे सभपति चन्द्रा न्यौपाने र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका सदश्य सचिब जिबेन्द्र गिरि रहेको उक्त कार्यक्रममा डा.सत्यराजलाई ‘बहुआयामिक साहित्य सम्मान’ अर्पण  गरिएको थियो / संसाक मासिक ,निष्पक्ष मिडीया खाेज अनलाइन, गाेंगबू साहित्य समाज, साहित्यकार खेलकूद समाज,समाज सेवी तेजप्रकाश बाँनिया तथा गाैरी रिलेशन एण्ड प ब्लिकेसनको आयोजनामा सम्मान कार्यक्रम ब्यबस्थापन गरिएको थियो /

शुक्र, माघ २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । निरन्तर साहित्य सिर्जनामा समर्पित शसक्त स्रष्टा रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नु भएको हो । यस अवसरमा अतिथि चेतनाथ धमला,मणि लोहनी डा.बमबहादुर जिताली,...

दुर्गा तिवारीको कविता संग्रह “नचुमेको क्षितिज” सार्वजनिक

कवि तथा साहित्यका दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एउटा समाहरोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगाएतले सयुक्त रुपमा कृती विमोचन गरेका हुन् ।  मुक्तक लेखनमा परिचित तिवारीले...

अनुपमको साहित्यिक अनुष्ठान 

 वैशाख १५ गते शनिवार एडमार्क कलेजमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको उनान्सत्तरीअौँ रचना वाचन भयो । प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको पहिलो महिनामा कविताको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको...

वसन्त काव्यगोष्ठीको आयोजना र दीपज्योति सम्मानको घोषणा

दीपज्योति आ.मा.वि.ले तीन दशक अघि गोँगबुँ क्षेत्रमा पहिलो संस्थागत विद्यालयको रूपमा स्थापना भएर अब्बल दर्जाको पठनपाठनको अतिरिक्त विद्यार्थीहरूको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासको लागि पूmटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, क्रिकेट, ह्याण्डबल, कर्फबल, कपर्दी, तेक्वान्दो, नृत्य, संगीत, चित्रकला, साहित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलाआदिको क्लबहरू स्थापना गरी...