संस्कृति/धर्म

गायिकाको साथ साथै माता सुबिना श्रेष्ठ


पुर्खेउली घर सिन्धुपाल्चोक मेलम्चीकी चेली सुबिना श्रेष्ठ को जन्म काठमाडौँ को जोरपाटी बाहुनडाडा मा २०४४ चैत्र ,२५ गते जन्म भएका गायिका अहिले बिबाहित कर्म घर भक्तपुर गथाघर कौसलतारमा बस्नु हुन्छ / उहा गायिका को साथ साथै माता पनि हुनुहुन्छ / पहिलो गित दशैं तिहार को अबसर पारेर निकालियको गीत १. फेरी आयो दशैं र तिहार स्वर:- सुबिना श्रेष्ठ र बल बहादुर वाइबा, लय सब्द बल बहादुर वाइबा को अनि एरेन्जर,संगीत सुन्दर लामा को अभिनय कलाकार इस्वोर बलभ उप्रेती र करिस्मा ढकाल, रेकर्दिंग/

निर्माण बि पी फिल्मस नेपाल छायाँकार बिक्रम लामा सम्पादन प्रविन भट्ट , निर्देसन प्रेम लामा कोरिग्राफ़र सन्तोष राजबाहक रहेको छ / २. अब तिमीलाई लाउदिन केहि कर दोहोरी गीतमा स्वर:- सुबिना श्रेष्ठ, पार्वती कार्की र श्याम ठकुरी, अशोक श्रेष्ठ लय, सब्द: श्याम ठकुरी, छायाँकार: सागर गौतम, सम्पादन: रोशन धिताल, निर्देसन: मिलन श्रेष्ठ अभिनय कलाकार अशोक श्रेष्ठ र प्रज्ञा गदालको रहेकोछ दुइटा एल्बम निकाली सक्नु भएका गायिका सुबिना श्रेष्ठ ले अब पछिको समय भजन, आधुनिक गीतमा १. साउनको झरिसरी झर्यो मेरो आसु स्वर :- सुबिन श्रेष्ठ संगीत :- अनिल यौन्जन सब्द :-अनिल श्याम्बो र २. लोक दोहोरीमा स्वर :- सुबिना श्रेष्ठ र नबिन ले गाएको गीत को बोल :मायाले भेट गर्न बोलायो नीलबाराही बनैमा र अरु पप गीत निकाल्ने तयारीमा हुनुहुन्छ / बाल्य काल देखिने गितसंगिका सोखिन सोरकी धनि गायिका सुबिना श्रेष्ठ गायिका मात्र नभई उहा गायिका को साथ साथै माता पनि हुनुहुन्छ / हाम्रा खोज सम्बददाता कृष्ण गोपाल श्रेष्ठ “फसी” हामीलाई जानकारी गराउनु भाको होhttps://www.youtube.com/watch?v=QhOnKpBv3p0 /

बिहि, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आए

२६ मंसिर, धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २...

नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम

कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले...

संस्कृत भाषा देवभाषा वा देववाणी

  संस्कृत भाषा नेपाली देवनागरिक लगायत समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे / विश्वकाे सबभन्दा प्राचीन भाषा हाे। ‘संस्कृत’शब्दकाे शाब्दिक अर्थ परिपूर्ण भाषा हाे । संस्कृत भाषा  पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका...

सिएनएनको संसारका ५० मीठो पेयपदार्थको सूची ‘नेवा: ऐला’

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले...

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...

“थारू समुदायको महान पर्व अटवारी”

थारू समुदायमा थारू पुरूषले निराधार वर्तबसि मनाईने पर्व अटवारी पश्चिम तराई दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र अहिले काठमाडौंमा बस्ने थारू समुदायमा यति बेला उल्लासमय  छ । अाइतबार दाजुभाइ व्रत मात्रै बसेनन् दिदिबहिनिहरू लाई दिने अग्रासन (कोसेली) समेत छुट्याए । सोमबार दिदिबहिनिहरूले माईतबाट अाउने...