संस्कृति/धर्म

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण


नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण गरेको छ । क बर्गको जडिबुटी अन्वेषकको उपाधी सहित सिन्धुलीका नेत्रबहादुर तमाङ र दोलखाका अर्जुन रिमाललाई आजिबन सदस्यता प्रदान गरिएको हो । संघका केन्द्रिय अध्यक्ष गोठ बहादुर मगर र केन्द्रिय सदस्य अमृत थोक्रा तमाङको उपस्थितमा भएको कार्यक्रम यो क्षेत्रमा रुचि राख्ने अलिशा मल्लले उनिहरुलाइ सम्मान गरेका हुन । यो बर्षको उत्कृष्ट माताको उपाधी अमिता थापालाई दिने निर्यय समेत भएको छ ।अमिताको बिषयमा अलिशा भन्छिन – नयाँ पुस्ता पनि अब जडिबुटीबाट उपचार गरेर निको हुन्छ भन्ने बिश्वास गर्न थालेको छ ।अहिले अमिता थापा जस्ता मान्छेको खोजी हुँदैछ ।ठगी गर्ने माझ उनी समाजसेवा गरेर लोकपि्य भएकी छिन ।

शनि, फाल्गुन १२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“थारू समुदायको महान पर्व अटवारी”

थारू समुदायमा थारू पुरूषले निराधार वर्तबसि मनाईने पर्व अटवारी पश्चिम तराई दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र अहिले काठमाडौंमा बस्ने थारू समुदायमा यति बेला उल्लासमय  छ । अाइतबार दाजुभाइ व्रत मात्रै बसेनन् दिदिबहिनिहरू लाई दिने अग्रासन (कोसेली) समेत छुट्याए । सोमबार दिदिबहिनिहरूले माईतबाट अाउने...

चोथा (चथाः) गणेश चतुर्थी र नाला तुपिचा टोलको पाषणकालको गणेश

नेवार समुदाय   कुनै पनि शुभ कार्य गर्नको लागि अथवा प्रत्येक दिन सवैभन्दा पहिले टोल गणेशको पूजा गर्दछन् । तर चथाः अर्थात् गणेश चतुर्थीका दिन नेवार समुदायले विशेषरुपमा गणेश भगवानलाई पूजा गर्दछन् । गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र...

उग्रचण्डी नालामा पंचदान पर्व

हरेक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन नालाको करुणामय मन्दिरबाट दिपंकर बुद्ध निस्केर नाला नगरको परिक्रमा गरी पञ्चदान पर्व मनाउने परम्परा रहेको छ ।यो पर्ब सत्ययुगबाट सुरुवात भएको बिश्वास रहेको छ / यसको उत्पतिको बारेमा ” नेपाल बर्ष क्रिया” नामक पुस्तकमा लेखीए अनुसार यसै दिन यल (ललितपुर)...

टोखा न.पा. वाड नं १ मा रहेको श्रीकृष्ण बरुणेश्वर(बौंडेश्वर) महादेव र दुइ आकर्षक झरनाहरु

काठमाडौं, टोखा नगरपालिका वाड नं १ मा रहेको श्रीकृष्ण बरुणेश्वर(बौंडेश्वर) महादेव र दुइ झरना धार्मिक तथा  आन्तरिक दृष्टि कोणले महत्वपूर्ण बन्दै गएको छ।  राजधानी शहर काठमाडौंको सामखुशी चोकबाट टोखा रोड हुँदै  ९ किलोमिटर र बालाजु बाइपास मनमैजुबाट करिब ८ किलोमिटर उत्तरतर्फ, साविक झोर महांकाल गाविस हाल टोखा...

भक्तपुरको प्रसिद्ध लिच्छविकालीन ऐतिहासिक नवदुर्गा गण नृत्य

         नवदुर्गा नांच भक्तपुरको प्रसिद्ध लिच्छवी कालीन ऐतिहासिक गण नृत्य हो / भक्तपुरवासीहरूका लागि मनमोहक र प्रसिद्ध नवदुर्गा पहिलोपटक सार्वजनिक प्रदर्शनी नगरको सुजम्हरी टोलबाट प्रारम्भ हुन्छ र त्यसपछि क्रमशः नगरको २१ स्थानमा प्रदर्शन गरिन्छ । नवदुर्गा नाच भक्तपुरमा मात्र  सीमित नभई देउपाटन , ठिमी...

मूर्तिकला सम्बन्धित लेखहरु

ललितकलाको विभिन्न विधा मध्ये मूर्तिकला एक विधा हो । मूर्तिकला शिल्पकलाको त्यो रुप हो, जुनमा तेस्रो आयाम हुन्छ । मूर्तिकला दरो कुराहरुबाट बनेको हुन्छ । जस्तै ढुंगा, माटो, धातुहरु आदिबाट बनेको हुन्छ । अरनिको उपनाम बलबाहू, आनिक आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले...