सम्पादकीय

सिरियामा मानवीय संकट


हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् यसको सामाजिक संजालहरुमा सर्बत्र निन्दा गरिरहेकाछन। बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो ।सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् । सन् २०११ बाट सिरियामा गृहयुद्ध सुरु भएयता युद्धविरामका लागि गरिएका ११ वटा प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । अन्ततः गत शनिबार मात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियामा एकमहिने युद्धविराम प्रस्ताव पारित गरेको छ । हालै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेइद राद अल हुसेनले सिरियाको विकसित संकटबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘जुन तरिकाले सिरियामा युद्ध र हिंसा भइरहेको छ, मानवीयताका लागि यो अत्यन्तै लज्जास्पद छ । यस संकटको समाधान हुन नसक्नुले विश्व कूटनीतिको सबैभन्दा ठूलो असफलतालाई पुष्टि गरेको छ ।’विश्वको ठुला राष्ट्र भनाउंदाहरुका यो दारागिरी कहिलेसम्म हुने हो ? के यस तर्फ बिकसित राष्ट्र भनाउँदाहरुहरुको बेलैमा कदम चाल्नु पर्ने होइन र ? हामी जस्ता कम् बिकसित र साना राष्ट्रहरुले पनि पाठ सिक्नु जरुरी छ / यी ठुला राष्ट्र बनाउन्दाहरुसंग जहिले पनि सहतर्क हुनै पर्दछ /यिनीहरु साना राष्ट्रहरुलाई उठाउनुको सत्ता यिनीहरुसंग भएका प्राकृतिक स्रोत र साधनमा जहिले पनि र जहाँ पनि आँखा गाडिरहेका हुन्छन /त्यसैले साना राष्ट्रहरु नमिली सुखै छैन /

मङ्ल, फाल्गुन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

देश बिगार्ने को हो ?

वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो।...

के कोरोना भाइरस जैविक हतियार नै हो त ?

के कोरोना भाइरस जैविक हतियार नै हो त ? नत्र किन विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह गरे ? किन कोरोना भाइरस लाइ चीनयाँ भाइरस भनेर अमेरिका भनिरहेको छ ? किन चीनमा उक्त भाइरस नियन्त्रण हुने अरु देशमा...

वास्तवमा प्रदेश ३ को राजधानी हेटौडामा राख्न कसले लगानी गरिरहेको छ ?

१.प्रतिबेदनले पनि प्रदेशको राजधानी काभ्रेमा राख्नु उपयुक्त देखाएको छ २.प्रदेश ३  मा १३ वटा जिल्लाहरु छन रीस मध्य ८ वटा जिल्ला काभ्रे संग जोडिएको छ यानेकि ८ वटालाई सबैभन्दा नजिक पर्दछ न                     / ...

सरकार डेंगुमा के हेरेर बसेको ?

१.छिटो जनतालाई स्वास्थ्य राहात देउ २.डेंगु लागेका रोगीको तत्काल उपचार गर ३.डेंगु बारे जनतालाई सही सल्लाह देउ ४.बिदेशी चिकित्सकसंग सहयोग तथा परामर्श लेउ ५.डेंगु फैलिनबाट रोक्ने उपायहरु अबलम्बन गर ...

बैंकिङ प्रणाली बलियो बनाऊ

१.देखासेखिको भरमा कुनै पनि प्रविधिको प्रयोग नगर / २.आफुलाई अबल थानेहरु पछि खाल्डामा परेका थुप्रे घटनाहरु छन / ३.रात्रीकालिन पनि ATM शुरक्षा गर्ने वाताबरण शृजना गर / ४.अबको डकैतीहरु अन्तराष्ट्रिय हुन्छन ख्याल गर/ ...

पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या निष्पक्ष छानबिन गर

१.भारतीय बिदेशमंत्रिसंग जथाभावी सम्झौता नगर / २.पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या निष्पक्ष छानबिन गर/   ...