साहित्य गतिबिधि

महाकवि देवकोटा पुरस्कार बितरण तथा “पृथक” कबिता संग्रह बिमोचन


नेपाल वाङमय प्रतिष्ठानकाे अायाेजनामा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. बिष्णुविभु घिमिरे ज्यूकाे प्रमुख अातिथ्यमा साहित्यकार नित्यराज पाण्डेलाई २०७३काे महाकाव्यकार र २०७४काे महाकवि देवकाेटा पुरस्कार माधव वियाेगीलाई पुरस्कार समपर्ण गरियो / पुरस्कृत ब्यक्तित्वहरुलाइ कार्यक्रमका सभापति तथा नेपाल वाङमय प्रतिष्ठानका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले फूलमाला र उपकुलपति डा.बिष्णुविभु घिमिरे ज्यूले दोसल्ला ओडाई नगद पुरस्कारले सम्मानित गरेका थिए / सोही कार्यक्रममा साहित्यकार समिना खनालकाे कविता संङग्रह पूथक् लाेकार्पण प्रमुख अतिथिले गर्नु भएको थियो सो कृति माथि बिभिन्न व्यक्तित्वले समालोचना गरेका थिए / कार्यक्रम दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय ,लाजिम्पाट ,काठमाडौंमा भएको थियो /

आइत, फाल्गुन २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

मेरो घाम निस्कियो

कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय...

गजलकार टक गुरुङको गजल संग्रह अनाहतको विमोचन

भाद्र ०९, काठमाडौं । गजलकार टक गुरुङको गजल संग्रह अनाहतको विमोचन भएको छ । बहर बहार समूहले आयोजना गरेको एक समारोहमा गजलकार प्रा.डा. घनश्याम न्यौपाने परिश्रमीसंगै आवाज शर्मा, करुण थापा, नारायण गैरे, लालकाजी श्रेष्ठ लगायतका श्रष्टाहरुले यो पुस्तकको विमोचन गर्नुभएको हो । ६० वटा गजलहरु...

सर्जक जमघट साहित्य समाजले दशाै रचना प्रवाह सुसम्पन्न

खाेज संवाददाता । काठमाडौं । काठमाडौंकाे कालीमाटीमा सर्जक जमघट साहित्य समाजले दशाै रचना प्रवाह सुसम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि डा शैलेन्दुप्रकाश नेपाल र विशिष्ट अतिथिद्वय पाेष्टराज चापागाईं र सुनिल अधिकारी रहनुभएकाे थियाे । करिब २ दर्जन सर्जकहरूले रचना वाचन गरेका थिए । कवितामा...