साहित्य गतिबिधि

नारी दिवसकाे उपलक्ष्यमा गाेङ्गबु साहित्य समाजले२३ अाैं काव्य श्रिङ्खला सम्पन्न गरे


नारी दिवसकाे उपलक्ष्यमा अाज गाेङ्गबु साहित्य समाजले अाफ्नाे नियमित कार्यक्रमकाे २३ अाैं काव्य श्रिङ्खला सम्पन्न गरेकाे छ।उक्त कार्यक्रममा प्रा.डा गार्गी शर्माकाे प्रमुख अातिथ्य रहेकाे थियाे।हाम्रा बिशिष्ठ अतिथिकाे रूपमा डा. बिदुर चालिसे,डा. सत्यराज थपलिया, बैरागी जेठा, डा. प्रदिप मैनाली, जगदिश्वर पाेखरेल,जसध्वज गुरूङ,रूद्र अधिकारी, भुवन शिवाकाेटी, राजेश खाेटाङ्गे, सीता तुम्खेवा, नरबहादुर बि.सी, उमेश पाण्डे ,रबिन्द्र अाषिस शैली,टंकबहादुर खत्री,भागिरथी काफ्ले,गंगा अाचार्य,जनार्दन पाैडेल,देबकी तिमल्सिना ,प्रमिला खरेल,दुर्गा तिवारी,हेमन्त खड्का,ज्ञानदिप गाउले,राजन सेढाई,दामाेदर ढकाल,सिदान्तराज प्रयास, सानू शर्मा,धरणीधर गुरागाई,अास्था निराैला,उपसदा,अन्जना पाैडेल,हिरा परियार, बबिता थापा,पवन कुमार खड्का, अा- अाफ्ना कविता, गजल, मुक्तक सुनाएर कार्यक्रम काे राैनक बढाउनु भएकाे थियाे। संस्थाकि अधक्ष्य द्वारिका कुइकेलले कार्यक्रमकाे सभापतित्व गर्नुभएकाे थियाे भने संस्थाकि उपाध्यक्ष सीता बिष्ट कार्कीले स्वागत मन्तव्य र अतिथिहरूलाई खादा अाेढाएर स्वागत गर्नु भएकाे थियाे। संस्थाकि सचिव तारा के.सीले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।अाजकाे कार्यक्रममा भब्य र सब्य साथ सम्पन्न भयाे/

—तारा के.सी.

बिहि, फाल्गुन २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना

काठमाडौँ, असो २२ गते । दोस्रो कार्यकालको लागि पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएर आउनुभएका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीलाई संसाक मासिकको अगुवाइमा आज विभिन्न साहित्यिक संस्थाहरूले बधाईको साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । संसाक मासिकका सम्पादक तथा प्रकाशक एवम् बधाई तथा शुभकामना कार्यक्रमका संयोजक...

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला तथा बिजय दशमीकाे शुभकामना कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला सष्टा सम्मान तथा बिजय दशमीकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्य साथ लुनार स्कुल गाेङ्गबुमा सम्पन्न गरियाे। कविता बिधाका शिखर पुरूष तुलसी दिवसकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा सिक्किमबाट अाउनु भएकि गायिका, नायीका तुलसा शर्मलााई स्वागत तथा सम्मान गरिएकाे थियाे...

साहित्यकार छविरमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ बिमोचन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो। विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए। शाब्दिक बुक्सले...

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...