साहित्य गतिबिधि

खाेज टेलिभिजनकाे अायाेजनामा सीता बिष्ट कार्कीकाे तीन अाेटा कृर्ति बिमाेचन

-तारा के सी 


खाेज टेलिभिजनकाे अायाेजनामा सीता बिष्ट कार्कीकाे तीन अाेटा कृर्ति बिमाेचन भयाे। उक्त समाराेहमा खाेज टि.भी का महाप्रबन्धक रत्नप्रसाद अनामणीले सभाकाे अध्यक्षता गर्नुभएकाे थियाे भने प्रा.डा गार्गी शर्माकाे प्रमुख अातिथ्य रहेकाे थियाे। बिशिष्ठ अतिथिकाे रूपमा डा. घनश्याम परश्रमी रहनु भएकाे थियाे भने डा. सत्यराज थपलिया, डा. बिदुर चालिसे , चारबेदका अनुवादक तिलक प्रसाद लुइटेल , पूर्व महारथि तेज प्रकाश बाँनिया, मन्जु श्री प्रधान ,काैशिक अाचार्य,नाम्स स्कुलका पिन्सिपल दुर्गाप्रसाद न्याैपाने, संसाक मासिकका सम्पदक उमेश पाण्डे, गाेङ्गबु साहित्य समाजकि अध्यक्ष द्वारिका कुइकेल र मुक्तकार रूद्र अधिकारी अतिथिकाे रूपमा रहनु भएकाे थियाे। अतिथिहरूलाई खादा अाेढाएर सम्मान तारा के.सी ले गर्नु भयाे भने द्वारिका कुइकेलले स्वागत मन्तव्य राख्नु भएकाे थियाे। सीता बिष्ट कार्कीकाे समयका छाल हाइकु सङ्ग्रह,स्पर्श भाव मुक्तक सङ्ग्रह,सङ्घर्षकाे मैदान गजल सङ्ग्रह एकै साथ बिमाेचन भएकाे थियाे। घर, कार्यलय,परिवार सबैलाई समय दिएर रातीकाे समयमा अाफु न सुति अक्षरहरूसित खेल्न रमाएँ भन्दै छिटैनैअाफ्ना दुई कविता संङ्ग्रह बजारमा अाउन अाँटेकाे कुरा समेत लेखिकाले ब्यक्त गर्नु भयाे। साहित्य सिर्जनामा निरन्तर लाग्न हुन सबै बक्ताहरूले शुभकामना दिदै, गजल हाइकु र मुक्तककाे बारेमा अा- अाफ्नाे धारणा राख्नु भएकाे थियाे।अाज बिमाेचित स्पर्श भाव मुक्तक संङ्ग्रह बाट तारा के.सी र रूद्र अधिकारीले मुक्तक वाचन गर्नु भएकाे थियाे। हंगामा फिल्मी प्रा.लीका प्रेम क्ष्रेत्री र अन्जना थापा मगरबाट सुन्दर नृत्य प्रस्तृत गरिएकाे थियाे भने उक्त कार्यक्रम खाेज टि.भी ले प्रत्यक्ष प्रसारण गरेकाे थियाे । बडाे राेचक पराले कार्यक्रम गाैरी पब्लिकेसनका अध्यक्ष दामाेदर ढकाल दिपले सन्चालन गर्नुभएकाे थियाे।

तारा के सी

बुध, फाल्गुन ३०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

मेरो घाम निस्कियो

कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय...