कला/मनोरञ्जन

गीत मेरो सपना हो — रेहना शाही ठकुरी


काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे|
अहिले उनको आधुनिक गीतमा रुचि छ ।
उनी भन्छिन – गीत मेरो सपना हो ।गीत मेरो लक्ष्य हो । म यसैमा भबिस्य बनाउन चाहन्छु ।समाजमा आफ्नु नाम राख्न चाहन्छु ।गायिका भएर चिनिने खुब रहर छ ।

आइत, बैशाख ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लोक पप तथा सेलो गायक पाराङ्वा लामा(तामाङ

नेपालको राजधानी नजिकैको रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-५ स्थित स्याफ्रुमा जन्मनु भएका स्वारकाधनी लोक पप तथा सेलो गायक पाराङ्वा लामा(तामाङ)सानै उमेर देखी गायन क्षेत्रमा सक्रियताका साथ लागिपरेको बताउनुहुन्छ ।उहाँले स्कुलको प्रोग्रामदेखि सुरु गर्नुभएको गायनक्षेत्र देशको रसुवा ,नुवाकोट ,काठमाडौं ,धुलिखेल लगाएत थुप्रै स्थानहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै...

गायिका अञ्जु पन्तको स्वरमा सजिएको फूल

गायिका अञ्जु पन्तको स्वरमा सजिएको फूल छ फूल मा निर्देशन निशान एस के ले गरेका छन् । उक्त म्युजिक भिडियोमा यम लिम्बू, विना पुन र एलिशा तामाङको अभिनय रहेको छ । हंगामा फिल्मस् प्रा लिले निर्माण गरेको म्युजिक भिडियो मनोरञ्जन नेपालले पर्दशनमा ल्याएको छ ।...

नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम श्याम माया गुरुङ तामाङ

श्याम माया गुरुङ तामाङ नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम हो ।उनले रोशन फ्युवा तामाङको निर्देशन रहेको म्युजिक भिडियो लपसङ्ग कार्बो देखी यो उद्योगमा पाइला राखेकी हुन । मिसेस तामाङमा थर्ड रनर अफ भएकी श्याममाया चलचित्र राम साइलीमा नायिकाको रूपमा देखा पर्दैछिन ।धादिङको...

राम साइलीमा बुद्धि तामाङ देखि दावा फिन्जोसम्म सुटिङ पुर्बी नेपालमा

भिम तामाङको पहिलो कोसेली राम साईली, सजना फिल्मस प्रा लिको ब्यानरमा बनेका नेपाली कथानक फिल्म राम साइली(ram saeli)को छायांकन पुर्बको विभिन्न ठाउमा सुटिङ भएको हो जस्तै इलामको चिया बगन, धनकुटाको भेटेटार नाम्चे,धरानको धरान बजार,मोरङका केराबारी र इटहरीको गोकर्णमा भएको हो। उक्त राम साइलीको निर्देशन लाखमान योन्जनले...

म्युजिक ल्याब प्रा. लि. को प्रस्तुति सन्जु गैरेको लोक दोहोरि गीत छोड्छु संसार ।

कृष्ण राई बिन्दासको शब्दमा तयार भएको गीत छोड्छु संसार । आफुले माया गरेको मान्छे आफुबाट टाढा भए पछी, मेरो तिमि बिना कोहि छैन , यदि तिमीलाई मेरो अंगालो बाट अलग बनाएर तिम्रो आफ्नाले तिमीलाई अर्कैको अंगालोमा बेरिदिने चेष्टा गर्छन् भने म त मर्छु होला, भन्ने...

दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा

दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा सक्रिय छ्न ।तामाङ फिल्म गोदेवादेखी उनी फिल्म क्षेत्रमा निरन्तरता दिईरहेका छन । रसुवाको विभिन्न ठाँउहरुमा छाँयानकन भएको फिल्मले नै रास्ट्रिय अवार्ड जितेको उनी बताउछन् । नेपाली फिल्मको रूपमा देशभर प्रदर्सन भएको मङ्गोलियन हर्ट सफलता भएपछि फिल्म राम साइलिमा पनि...